देश

श्रम मन्त्रालयमा प्रहरी टोली लैजाने श्रममन्त्रीको तयारी, सचिब हच्किए

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले मन्त्रालयमा प्रहरीसहितको बिशेष टार्स फोर्स गठनको तयारी गरेका छन्। खासगरी वैदेशिक रोजगारीमा जाने नेपालीहरुमाथि हुने ठगीलाई रोक्न उनले यस्तो टाक्स फोर्स

२१ फागुनको निर्वाचन अनिश्चित : सरकार दलहरू तान्ने, दलहरू सकेसम्म टार्ने !

काठमाडौं । २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्यको निर्वाचन अनिश्चित बन्दै गइरहेको छ । विघटित प्रतिनिधिसभालाई नै पुनस्र्थापना गनुपर्नेमा राजनीतिक दलको ध्यान केन्द्रित भएको छ । सरकार र निर्वाचन आयोगले निर्वाचनका

पाँच महिनामा साढे ६ खर्ब व्यापार घाटा

काठमाडौं । चालू आर्थिक वर्ष २०८२–०८३ को पहिलो पाँच महिना (साउनदेखि मंसिरसम्म) मा नेपालको वैदेशिक व्यापार तीव्र गतिमा विस्तार हुँदै ८ खर्ब ८२ अर्ब ६९ करोड रुपैयाँ पुगेको छ ।

सुनको मूल्य हालसम्मकै उच्च, एकैदिन ५५ सयले बढ्यो

काठमाडौं । सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । मंगलबार एकैदिन सुनको मूल्य तोलामा ५ हजार ५ सय रुपैयाँ बढेको हो । यस दिन छापावाल सुनको मूल्य प्रतितोला २

कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने

काठमाडौं । कक्षा १२ को वार्षिक परीक्षा फाराम राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले खुलाएको छ । ०८३ सालको वार्षिक परीक्षाका लागि फाराम खुलाइएको हो । फाराम नियमित तथा आंशिकतर्फ

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमाले पूरक रिट लिएर सर्वोच्च अदालत जाँदैछन् । संसद पुनर्स्थापनाका लागि छुट्टाछुट्टै रिट दायर गरेका उनीहरुले बहुमत सदस्यको हस्ताक्षर जुटाएर पूरक रिट लैजान लागेका

देशभर एचपीभी खोप कार्यक्रम सञ्चालन गरिँदै

काठमाडौँ, पुस ८ । सरकारले देशभर पाठेघर क्यान्सरविरुद्धको ‘ह्यमुन प्यापिलोमा भाइरस’ (एचपीभी) खोप कार्यक्रम सञ्चालन गरिने भएको छ । नियमित राष्ट्रिय खोप तालिकाअनुसार माघको अन्तिम हप्तादेखि एचपीभी खोप कार्यक्रम सञ्चालन

टोखामा एक महिला मृत फेला

काठमाडौँ, पुस ८ । काठमाडौँको टोखामा एक महिला मृत फेला परेकी छन् । टोखा नगरपालिका–३ ढलमल मालाश्री स्कुल नजिक सडक पेटीमा करिब ३० वर्षीया महिला सोमबार मृत फेला परेकी हुन्

देशभर पश्चिमी वायुको प्रभाव, तराईमा हुस्सु र कुहिरो

काठमाडौं, पुस ८ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । सुदूरपश्चिम प्रदेशमा मौसम मुख्यतया सफा रही बाँकी प्रदेशमा आंशिक बदली रहेको छ ।

सरकारले राजनीतिक दलका क्षतिग्रस्त कार्यालयको अनुगमन गर्ने

काठमाडौँ । सरकारले जेनजी आन्दोलनका क्रममा क्षति भएको राजनीतिक दलका कार्यालयको अनुगमन गर्ने भएको छ ।  यही पुस ८ गते नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले) र माओवादी केन्द्र लगायतका दलका