
काठमाडौं,असोज १ काठमाडौंको थानकोटमा एकजोडी कारभित्र सेक्स गर्दैगर्दा रङ्गेहात समातिएका छन् । बा १० च ६११९ नम्बरको कालो कार भित्र अर्धनग्न आवस्थामा सेक्स गर्दै देखेपछि उनीहरुलाई स्थानियले समातेका थिए र

दाङ, असोज १ नुहाउन गएका एक विद्यार्थीको आज डुबेर मृत्यु भएको छ । सहिद आवासीय उच्च माद्यमिक विद्यालय मानपुरमा कक्षा १२ मा अध्यनरत १९ वर्षीय नेत्र लुहारको मृत्यु भएको इलाका

काठमाडाैं, असाेज १ आज राति चन्द्रग्रहण लाग्दैछ । राति १० बजेर ४२ मिनेटमा शुरु भएको चन्द्र ग्रहण राति २ बजेर ४० मिनेट सम्म रहने छ । यो सन् २०१६ मा

काठमाडौँ, असाेज १ नेपाल प्रज्ञा–प्रतिष्ठान र जनसांस्कृतिक प्रतिष्ठान, नेपालले संयुक्तरुपमा मृत्यु संस्कारसम्बन्धी विचार गोष्ठी आयोजना गरेको छ । प्रज्ञा भवनमा आयोजना गरिएको ‘मृत्यु संस्कार सुधारका सम्भावानाहरू’ विषयक विचार गोष्ठीमा प्रज्ञा–प्रतिष्ठानका

काठमाडौँ असोज १ पूर्वराष्ट्रपति डा रामवरण यादव स्वास्थ्योपचारका लागि आज संयुक्त राज्य अमेरिका जाँदै हुनुहुन्छ । अघिल्लो महिना भारतमा उपचार गराउँदा उहाँको प्रोस्टेटमा ट्युमर (क्यान्सर) भएको पुष्टि भएको थियो ।

कञ्चनपुर, असोज १ सीमा विवादले कञ्चनपुरको गडविजला तालको संरक्षण हुन नसक्दा अतिक्रमणको चेपेटामा परेको छ । ताल कृष्णपुर नगरपालिकामा पर्ने देखतभूली गाविसमा पर्ने भन्ने वर्षौदेखिको सीमा विवादले संरक्षण हुन नसकेको

काठमाडौं, असोज १ नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपालको संविधान अरुका एजेन्डाका लागि संशोधन हुन नसक्ने बताउनुभएको छ । मोतिदेवी जेष्ठ नागरिक आवास गृहको आज नागार्जुन नगरपालिका– १० भीमढुङ्गामा

काठमाडौँ, असोज १ नेपाल महिला सङ्घको तेस्रो महाधिवेशनमा उमा रेग्मी अध्यक्षमा विजयी हुनुभएको छ । शुक्रबार मध्याह्नदेखि सुरु भएको मतदान शनिबार बिहान १२ः१५ मा सकिएको थियो । रेग्मी त्यसभन्दा अघि

बैतडी,असोज १ बैतडीलगायत सुदूरपश्चिमाञ्चलमा आज धुमधामका साथ ‘बुढी पोल्ने’ पर्व मनाइँदैछ । विजय उत्सवका रुपमा मनाइने यो पर्वमा बुढी अर्थात् राक्षसीे पुतनालाई पोल्ने गरिन्छ । परम्परागत किंबदन्तीअनुसार भगवान श्री

सुनसरीको प्रकाशपुरस्थित कोसी नदीमा यात्रुबहाक डुंगा पल्टिएकाे छ । श्रीलंका टप्पुबाट प्रकाशपुर बजारतर्फ गइरहेको डुंगा सुनसरीको राजाबासमा कोसी नदीमा पल्टिएको हो । डुंगा पल्टिँदा २३ जना सम्पर्कविहीन भएका छन् ।