काठमाडौंको थानकोटमा कारभित्र सेक्स गर्दा रङ्गे हात समातिए


 


sex-in-the-car-dp

काठमाडौं,असोज १ काठमाडौंको थानकोटमा एकजोडी कारभित्र सेक्स गर्दैगर्दा रङ्गेहात  समातिएका छन् ।

बा १० च ६११९ नम्बरको कालो कार भित्र  अर्धनग्न आवस्थामा सेक्स गर्दै देखेपछि उनीहरुलाई स्थानियले समातेका थिए र कसैले थप्पड पनि हानेका थिए ।

स्थानियले प्रहरीलाई बुझाउन खोज्दा दुबैले माफी मागेकोले दुबैलाई छोडिएको स्थानिय एक व्यपारीले बताए ।

प्रकाशित मिति: १ आश्विन २०७३, शनिबार

प्रतिक्रिया दिनुहोस्