काठमाडौंको थानकोटमा कारभित्र सेक्स गर्दा रङ्गे हात समातिए



sex-in-the-car-dp

काठमाडौं,असोज १ काठमाडौंको थानकोटमा एकजोडी कारभित्र सेक्स गर्दैगर्दा रङ्गेहात  समातिएका छन् ।

बा १० च ६११९ नम्बरको कालो कार भित्र  अर्धनग्न आवस्थामा सेक्स गर्दै देखेपछि उनीहरुलाई स्थानियले समातेका थिए र कसैले थप्पड पनि हानेका थिए ।

स्थानियले प्रहरीलाई बुझाउन खोज्दा दुबैले माफी मागेकोले दुबैलाई छोडिएको स्थानिय एक व्यपारीले बताए ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News