देश

सभापति देउवाले आज उपसभापति र महामन्त्रीसँग छलफल गर्दै

काठमाडौँ, पुस ५ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज उपसभापति र महामन्त्रीहरूसँग छलफल गर्ने भएका छन् । देउवाले बिहान ९ बजे आफ्नै निवासमा कार्यवाहक सभापति पूर्णबहादुर खड्का र अर्का

आजको मौसम : यी दुई प्रदेशमा आंशिक बदली रहने

काठमाडौं, पुस ५ । हाल देशका केही पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भू–भागमा आंशिक

काराकागारबाट रिहापछि रविले आज चितवनमा सम्बोधन गर्दै

काठमाडौं । कारागारबाट धरौटीमा रिहा भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आज (शनिबार) चितवनमा सम्बोधन गर्ने भएका छन् । पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानले आज बिहान ११ बजे चितवनको

मधेस प्रदेशका मुख्यमन्त्री यादवलाई विश्वासको मत प्राप्त 

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ ।  आज साँझ ६ः०० बजेबाट शुरु भएको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री यादवले संविधानको धारा १६८ को उपधारा ४

नेपाल जेसिजको ५२औँ राष्ट्रिय महाधिवेशन शुरु

जनकपुरधाम । नेपाल जेसिजको ५२औँ राष्ट्रिय महाधिवेशन आजदेखि जनकपुरधाममा शुरु भएको छ ।  जनकपुरधाम जेसिजको आतिथ्यमा जनकपुरधामको ऐतिहासिक तिरहुतियागाछीस्थित महेन्द्रनारायण निधि मिथिला संस्कृति भवनमा शुरु भएको  महाधिवेशनमा ७७ जिल्लाका १ सय ७४

तीन दिने ‘आइडियाएक्स ह्याकाथन’ सुरु

काठमाडौँ । मदन भण्डारी मेमोरियल कलेजमा आजदेखि तीन दिने ‘एमबिएमसी आइडियाएक्स–२०२५ ह्याकाथन’ को तेस्रो संस्करण सुरु भएको छ ।  सो कार्यक्रममार्फत विज्ञान तथा प्रविधिका माध्यमबाट देशको समसामयिक समस्या र अवसरसँग सम्बन्धित

नयाँ निर्वाचित केन्द्रीय कमिटी एकढिक्का भई अगाडि बढ्छ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको नयाँ निर्वाचित केन्द्रीय कमिटी एकढिक्का भई अगाडि बढ्ने बताउनुभएको छ ।  नव निर्वाचित केन्द्रीय कमिटीको आज बसेको पहिलो बैठकलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष

समानुपातिकतर्फ पछिल्लो जनगणनाअनुसार समावेशी समूहको प्रतिशत निर्धारण हुने

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२ जारी भएसँगै आसन्न निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ समावेशी समूहको प्रतिशत निर्धारण गर्दा पछिल्लो जनगणनाअनुसार गरिने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले

रास्वपा सभापति रवि लामिछाने धरौटीमा रिहा

रुपन्देही। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज रुपन्देही अदालतबाट रिहा हुनुभएको छ। उच्च अदालत तुलसीपुरको बुटवल इजलासले बिहीबार रविसँग बिगोबापत् जमानत लिएर रिहा गर्न आदेश दिएको थियो। आदेशअनुसार उहाँलाई

कञ्चनपुर कारागारमा झडप : घाइते हुनेको सङ्ख्या सात पुग्यो

कञ्चनपुर । कञ्चनपुर कारागारमा शुक्रबार दिउँसो झडप हुँदा सात जना कैदीबन्दी घाइते भएका छन् ।  शुक्रबार दिउँसो ४ बजे कारागारमा कैदीबिच भएको झडपका क्रममा घाइते हुनेको सङ्ख्या सात पुगेको जिल्ला प्रहरी