देश

संविधान र मुलुकलाई सक्रमणबाट जोगाउन निर्वाचन हुनैपर्छ: शेखर कोइराला

मोरङ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले फागुन २१ मा निर्वाचन हुनैपर्ने बताएका छन् । आफ्नो निर्वाचन क्षेत्र मोरङ -६ अन्तर्गत सुन्दरहरैंचा नगरपालिका वार्ड नं-४ का स्थानिय नेताहरुसँगको भेटघाट

प्रचण्ड-नेपाल समुहले भोलि काठमाडौंमा शक्ति प्रदर्शन गर्दै

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले भोलि काठमाडौंमा शक्ति प्रदर्शन गर्दै छ। विभिन्न १६ कम्युनिस्ट घटकलाई मिलाएर गठित नेकपाले शनिबार ११ः३० बजेदेखि प्रदेशस्तरीय सन्देशसभा गर्न लागेको हो बागमती प्रदेश समिति, सम्पर्क

कांग्रेस निर्वाचनमा जान आतुर छ : कोइराला

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले फागुन २१ मा निर्वाचन हुनैपर्ने बताएका छन् । मोरङ ६ अन्तर्गत सुन्दरहरैंचा नगरपालिका वार्ड नं–४ का स्थानीय नेताहरूसँगको भेटघाट कार्यक्रममा डा कोइरालाले

जेनजी नेता पुरुषोत्तम यादव रास्वपा प्रवेश, समानुपातिक उम्मेदवारको प्रारम्भिक सूचीमा समेत समावेश

काठमाडौं । जेनजी नेता पुरुषोत्तम यादव राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका छन् । सो पार्टीका प्रवक्ता मनिष झाले आज शुक्रबार उनलाई स्वागत गरेका हुन् । रास्वपाले उनलाई प्रारम्भिक समानुपातिक

देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ

ललितपुर । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिनुपर्ने बताएका छन् । ‘भविष्यका लागि बाँसको आवास’ भन्ने नाराका साथ ‘ह्याविट्याट फर ह्युम्यानिटी’ नेपालले आज ललितपुरमा

तोलाको दुई हजारले घट्यो सुन, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा दुई हजार रुपैयाँले घटेर प्रतितोला २ लाख ५८ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी

जेनजी आन्दोलनका घाइतेहरूको वर्गीकरण गरिँदै, अति गम्भीरलाई मासिक १८ हजार भत्ता

काठमाडौं । सरकारले गत भदौ २३ र २४ गतेको जेनजीद्वारा गरिएको प्रदर्शनमा घाइते भएकाहरूको वर्गीकरणलाई अघि बढाएको छ । जेनजी प्रदर्शनमा घाइते भएका व्यक्तिको अपांगताको अवस्था तथा गम्भीरताको आधारमा आर्थिक

काशीनाथ अधिकारी : कम्युनिष्ट चरित्रको कोपभाजनमा

काठमाडौं । राजनीति केवल सत्ता-समीकरण होइन, त्यो मूल्य र चरित्रको परीक्षा पनि हो । तर आजको नेपाली राजनीतिले यही परीक्षामा आफ्नै बेदाग अनुहारहरूलाई पटक-पटक असफल बनाइरहेको छ । काशीनाथ अधिकारी

रुपन्देहीमा १७ वर्षीय किशोरको बीभत्स हत्या

रुपन्देही । रुपन्देहीमा १७ वर्षीय किशोरको वीभत्स हत्या भएको छ। जिल्ला प्रहरी कार्यालय रूपन्देहीका अनुसार कञ्चन गाउँपालिका वडा नम्बर ३ धौलागिरीचोकका १७ वर्षीय ईशान शर्मा पौडेलको शव फेला परेको हो।

कस्तो रहला आजको मौसम ?

काठमाडौं । आज देशभरको मौसम सामान्यतया सफा रहनेछ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशका बाँकी हिमाली भू–भागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम