देश

मधेसका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री यादवले लिने विश्वासको मतका लागि शुक्रबार अपराह्न ४ बजे प्रदेश सभाको बैठक बोलाइएको छ ।

काठमाडौँका स्पा र होटलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ

काठमाडौँ, पुस ४ । नेपाल प्रहरीले काठमाडौंका स्पा र होटलहरुमा छापा हानेर बाट आठ बालिकाको उद्धार गरेको छ । यसक्रममा प्रहरीले यौनजन्य कार्यमा बालिकालाई सहभागी गराएको आरोपमा पाँच जनालाई पक्राउ

रास्वपा सभापति रवि लामिछाने आज रिहा हुँदै

काठमाडौँ, पुस ४ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज रिहा हुने भएका छन् । उच्च अदालत तुलसीपुर, बुटवल इजलासको आदेशअनुसार आवश्यक कागजी प्रक्रिया पूरा गरी उनी

रास्वपाको समानुपातिक उम्मेदवार बन्न आवेदन दिएकाहरुको नाम सार्वजनिक

काठमाडौँ, पुस ४ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिकतर्फ उम्मेदवार बन्न आवेदन दिएकाहरूको नामावली सार्वजनिक गरेको छ । सार्वजनिक नामावलीअनुसार सबैभन्दा बढी बागमतीबाट र सबैभन्दा कम कर्णालीबाट रास्वपाको समानुपातिक उम्मेदवार

कस्तो रहला आज देशभरको मौसम ?

काठमाडौं, पुस ४ । आज देशभरको मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशका बाँकी

विदेश पठाइदिने भन्दै ४९ लाख बढी रुपैयाँ ठगी गर्ने तीन जना पक्राउ

काठमाडौं, पुस ४ । वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पठाइदिने भन्दै ४९ लाख १४ हजार ५०० रुपैयाँ ठगी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान

जेन–जी आन्दोलनका घाइतेलाई मासिक भत्ता दिइने, वर्गीकरण गरिँदै

काठमाडौँ । सरकारले गत भदौ २३ र २४ गते युवापुस्ता जेनजी आन्दोलनका क्रममा घाइते भएकाहरूलाई मासिक भत्ता दिनका लागि वर्गीकरण गर्ने कार्य अघि बढाएको छ । जेनजी प्रदर्शनमा घाइते भएका

एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दै

काठमाडौं । नेकपा एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे कार्की ब्यांक्वेटमा बस्ने भएको हो । तेस्रोपटक अध्यक्षमा निर्वाचित केपी शर्मा ओलीसहित सिङ्गो पदाधिकारी र

संयुक्त राष्ट्रसंघमा जीवन विज्ञानका कार्यक्रम

काठमाडौँ । नेपालको प्रतिनिधित्व गर्दे जीवन विज्ञान प्रतिष्ठानले दोस्रो विश्व ध्यान दिवसको अवसरमा संयुक्त राष्ट्रसंघमा पुस ४ गते ध्यान सम्बन्धि दुईवटा कार्यक्रम गर्ने भएको छ । राष्ट्र संघले विश्व ध्यान

टेलिकमको सहप्रवक्तामा थापा

काठमाडौँ । नेपाल टेलिकमले व्यावसायिक अधिकृतको कार्यालयमा कार्यरत उप(प्रबन्धक प्रक्षेत थापा क्षेत्रीलाई कम्पनीको सह प्रवक्ता तोकेकोले छ ।टेलिकमले आज एक विज्ञप्ति जारी गरी सो बारे जानकारी दिएको छ ।