देश

एमालेले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बोलायो

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बोलाइएको छ । शुक्रबार दिउँसो १ः०० बजे बैठक बोलाइएको एमाले नवनिर्वाचित सचिव डा राजन भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार

नेता तथा अगुवा सकारात्मक कार्यका लागि समाजप्रति समर्पित भएर लाग्नुपर्छ: मन्त्री खरेल

ललितपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेता तथा अगुवाहरू सकारात्मक कामका लागि समाजप्रति समर्पित भएर लाग्नुपर्नेमा जोड दिनुभएको छ । ललितपुरको सातदोबाटोस्थित ओमशान्ति भवनको भ्रमण गर्नुहुँदै मन्त्री खरेलले अरूका

वैदेशिक रोजगारमा संलग्न ठगी नियन्त्रण गर्न संयन्त्र तयारी गर्दै

काठमाडौँ। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले वैदेशीक रोजगारीका नाममा ठगी गर्नेलाई उम्किन नदिन केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) टोलीसहितको विशेष संयन्त्र निर्माणको तयारी गरिएको बताउनुभएको छ । अन्तरराष्ट्रिय आप्रवासन दिवसका

एमालेको ११औँ महाधिवेशन सम्पन्न, नयाँ नेतृत्वको सपथ

काठमाडौँ । नयाँ नेतृत्व चयन र सामयिक राजनीतिक प्रस्ताव पारित गर्दै नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशन आज सम्पन्न भएको छ । भक्तपुरको सल्लाघारीमा गत मङ्सिर २७ गते उद्घाटन भई काठमाडौँको

रास्वपाका सभापति लामिछानेलाई धरौटीमा रिहाइ गर्न आदेश

रुपन्देही । रास्वपाका सभापति रवि लामिछानेलाई धरौटीमा रिहाइ गर्न आदेश भएको छ ।  उच्च अदालत तुलसीपुर बुटवल इजलासका न्यायाधीशद्वय वासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले लामिछानेलाई धरौटीमा छोड्न आदेश दिएको हो ।

भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ गर्न गठित आयोगको कार्यअवधि एक महिना थप 

काठमाडौँ । सरकारले भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ गर्न गठित आयोगको कार्यअवधि एक महिना थप गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारस्थित आज बसेको मन्त्रिपरिषद् बैठकले

मन्त्रालयसँग सहमति भएपछि सहकारी पीडितको आमरण अनसन तोडियो

नेपालगन्ज । अदालतको आदेश कार्यान्वयनका माग राख्दै आमरण अनसन बस्नुभएका सहकारी वित्तीय विकास संस्था लिमिटेड, नेपालगन्जका बचतकर्ता वरिष्ठ अधिवक्ता विजय कुमार गुप्ताको आमरण अनसन तेस्रो दिन तोडिएको छ । कृषि, भूमि

अहिलेको संकट समाधान गर्न निर्वाचनको विकल्प छैन : मन्त्री खनाल 

रुपन्देही । अर्थमन्त्री रामेश्वर खनालले राजनीतिक स्थिरता नभएसम्म आर्थिक सूचक राम्रो नहुने भएकाले अहिलेको संकट समाधान गर्न निर्वाचनको विकल्प नरहेको बताउनुभएको छ ।  उहाँले निर्वाचनको वातावरण सरकारले बनाइरहेकाले त्यसमा प्रतिबद्ध भएर

मन्त्रिपरिषद् बैठक बस्दै, यस्ता छन् छलफलका एजेण्डा

काठमाडौं । मन्त्रिपरिषद् बैठक आज बस्न लागेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा अपराह्न ४ बजे बैठक बस्न लागेको हो । प्रधानमन्त्री सुशीला कार्कीले आह्वान गरेको आजको बैठकमा निर्वाचनसम्बन्धी

विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित भएका छन्। उपमहासचिव पदमा दोहोरिन उम्मेदवार बनेका रिमाल एघारौं महाधिवेशनबाट दुवै पदमा पराजित हुन पुगेका हुन्। तीन उपमहासचिव निर्वाचित