देश

एनआरएन नेपाल डेभलप्मेन्ट फण्ड सञ्चालनका लागि सरकार सकारात्मक छ :  अर्थमन्त्री खनाल 

काठमाडौ । गैरआवासीय नेपाली संघ ९एनआरएनए० को उच्चस्तरीय प्रतिनिधि मण्डलले अर्थमन्त्री रामेश्वर प्रसाद खनालसँग भेटवार्ता सम्पन्न गरेको छ। भेटमा एनआरएन नेपाल डेभलप्मेन्ट फण्ड सञ्चालनका क्रममा देखिएका विभिन्न चुनौतीबारे विस्तृत कुराकानी

जाँचबुझ आयोगको कार्यक्षेत्र थप गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौँ । सरकारले जेनजी प्रतिनिधि र प्रधानमन्त्री सुशीला कार्कीबीच भएको सम्झौता बमोजिम जाँचबुझ आयोगको कार्यक्षेत्र थप गर्ने निर्णय गरेको छ। बिहीबार सिंहदरकारमा बसेको मन्त्रीपरिषद्को बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता एवं

मावेशी प्रतिनिधित्वका लागि तीन दिनभित्र प्रतिवेदन पेस गर्न आयोगको निर्देशन

काठमाडौँ। गृहमन्त्री ओम प्रकाश अर्याल र निर्वाचन आयोगका पदाधिकारीबिच बिहीबार निर्वाचन प्रणाली अन्तर्गत समावेशी समुहको प्रतिनिधित्व गराउने सम्बन्धमा छलफल भएको छ।  आयोगका सहसचिव एवम् प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार गृहमन्त्री अर्यालको अध्यक्षतामा

राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि नवनियुक्त राजदूतहरूले आआफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका छन्। राष्ट्रपति भवनमा आज आयोजित छुट्टाछुट्टै विशेष समारोहमा उहाँहरुले आआफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

सरकार र जेन्जीबीच भएको १० बुँदे सम्झौता अनुमोदन गरी राजपत्रमा प्रकाशित गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौँ । सरकारले प्रधानमन्त्री सुशीला कार्की र जेन्जी आन्दोलनका प्रतिनिधिबीच हिजो भएको १० बुँदे सम्झौता अनुमोदन गरेको छ ।   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले हिजो भएको सम्झौता

सरकारी संरचनाको पुनः निर्माणलाई उच्च प्राथमिकता: मन्त्री घिसिङ

वीरगंज । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले जेन–जी पुस्ताको आन्दोलनका क्रममा क्षति पुगेका सार्वजनिक तथा सरकारी संरचनाको पुनःस्थापना र पुनः निर्माणलाई

राजनीतिक दलले केही गरेनन् भन्नु भ्रम हो : माधव नेपाल

नेपालगन्ज नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले राजनीतिक पार्टीले जनताका मुद्दा उठाएनन् र देश विकास गरेनन् भन्नु भ्रमपूर्ण रहेको बताउनुभएको छ । नेकपा बाँकेले बिहीबार नेपालगन्जस्थित त्रिभुवन चोकमा

एमाले महाधिवेशन तयारी : प्रतिनिधि कार्ड वितरण सुरु

काठमाडौँ ।  नेकपा (एमाले) को एघारौं राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि कार्ड छपाईको काम सम्पन्न भइ वितरण कार्य सुरु भएको छ ।  एघारौं महाधिवेशनका प्रतिनिधि व्यवस्थापन समितिका संयोजक काशीनाथ अधिकारीले बिहीबारदेखि प्रतिनिधि

प्रधानमन्त्रीसमक्ष जेनजी आन्दोलनको क्षतिसम्बन्धी प्रतिवेदन पेस

काठमाडौँ । जेनजी आन्दोलनमा भएको क्षतिको मूल्याङ्कन तथा सार्वजनिक संरचनाको पुनःनिर्माण योजना तयार गर्न गठित समितिले आफ्नो प्रतिवेदन प्रधानमन्त्री सुशीला कार्कीसमक्ष पेस गरेको छ । उक्त समितिका संयोजक एवं राष्ट्रिय योजना

प्रतिनिधि सभा निर्वाचनका लागि देउवा डडेल्धुराबाट एकल सिफारिस

काठमाडौं। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा प्रतिनिधि सभा निर्वाचनका लागि प्रत्यक्षतर्फ एकल सिफारिस भएका छन्। जिल्ला कार्यसमिति डडेल्धुराको बिहीबार बसेको बैठकले सभापति देउवाको नाम सर्वसम्मत एकल सिफारिस गरेको हो। पूर्वप्रधानमन्त्री