देश

भिजिट भिषा प्रकरण : सहसचिव तीर्थराज भट्टराई सहित ६ विरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भिजिट भिषा प्रकरणमा विमानस्थल अध्यागमनका तत्कालिन प्रमुख सहसचिव तीर्थराज भट्टराई र शाखा अधिकृत यज्ञ अर्याल सहित ६ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

सरकार र जेनजीबीच भएको सम्झौताबारे ओलीको टिप्पणीः कलाविहीन भद्दा नाटक

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजी र सरकारबीच भएको सम्झौतालाई कलाविहीन नाटक भएको टिप्पणी गरेका छन्। बिहीवार काठमाडौंमा सम्पादकहरूसँगको अन्तरक्रियामा बोल्दै ओलीले सरकारसँग यस्तो सम्झौता गर्न म्यान्डेट

समानुपातिकतर्फ आवेदन दिएका दलले आज नाम फिर्ता लिनसक्ने

काठमाडौं। निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन दल दर्ताको निवेदन दिएकालाई नाम फिर्ता लिन चाहेमा आजको समय निर्धारण गरेको छ। आयोगले एक सूचना प्रकाशन गरी आज बिहान १० बजेदेखि

आरजु राणाको दाबी- मेरो घरबाट रकम जल्यो भन्नु अफवाह हो

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ डा. आरजु राणा देउवाले जेनजी आन्दोलनमा बूढानीलकण्ठस्थित आफ्नो निवासमा भएको आगजनीमा पैसा जलेको भन्ने खबर झुटो भएको दाबी गरेकी छन् । जेनजी आन्दोलनमा भइरहदा बेलैमा

मापदण्ड विपरित उम्मेदवार सिफारिस नगर्न मातहतका समितिलाई कांग्रेसको निर्देशन

काठमाडौं । नेपाली कांग्रेसले मापदण्ड विपरित उम्मेदवार सिफारिस नगर्न मातहतका समितिहरुलाई निर्देशन दिएको छ । कांग्रेसले यसअघि नै मापदण्ड नै बनाएर आगामी फागुन २१ को प्रतिनिधि सभा निर्वाचनको प्रत्यक्ष र

रवि र छविको मुद्दाको सुनुवाई स्थगित, आज पनि हेर्न नमिल्नेमा

बुटवल । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा थुनामा रहेका रास्वपा सभापति रवि लामिछाने र गोरखा मिडिया नेटवर्कका सञ्चालक एवं पूर्व डीआईजी छविलाल जोशीको मुद्दा आज पनि सुनुवाइ नहुने भएको छ

सुदन गुरुङले पेस गरे जेनजी आन्दोलनमाथि घुसपैठ भएको प्रमाण

काठमाडौं । जेनजी आन्दोलनमा बाहिरी हस्तक्षेप र घुसपैठ बढेको आरोपबीच संयोजक सुदन गुरुङले प्रमाण पेस गरेका छन् । बुधबार प्रधानमन्त्री कार्यालयमा तनाव भएको थियो । जस क्रममा अजय सोडारी ले

नयाँ बसपार्कमा यात्रुलाई दुःख दिने ४६ जना कारबाहीमा

काठमाडौं। गोँगबुस्थित नयाँ बसपार्कभित्र यात्रुलाई दुःख दिने ४६ जना कारबाहीमा परेका छन् । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी र प्रहरी प्रभाग नयाँ बसपार्कको टोलीले पछिल्लो समय गोँगबुस्थित नयाँ बसपार्कमा यात्रुको

महेश बस्नेत भन्छन्– प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीले ओलीलाई गिरफ्तार गर्न सल्लाह गरे

काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भएको भेट एमाले अध्यक्ष केपी शर्मा ओलीलाई गिरफ्तार गर्ने विषयमा छलफल भएको दावी गरेका छन्

कञ्चनपुर मोहना नदी सडक खण्डको ठेक्का तोडियो

कञ्चनपुर । हुलाकी राजमार्गअन्तर्गत कञ्चनपुरको मोहना नदी डोकेबजार–बेलौरी–बेलडाँगी–दैजी सडक खण्डको ठेक्का तोडिएको छ । सडक विभाग मातहतको हुलाकी राजमार्ग निर्देशनालयअन्तर्गत योजना कार्यालय धनगढीले बिहीबार सार्वजनिक सूचना जारी गर्दै, बाबा हन्स–सिद्धीसाई