
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बुधबार मुस्लिम समुदायका अगुवा प्रतिनिधिसँग सिंहदरबारमा भेटघाट गर्नुभएको छ। मधेस प्रदेशका पूर्वमुख्यमन्त्री डा. लालबाबु राउत, इस्लाम धर्मगुरु मुफ्ती अबबकर सिद्दिकीलगायतको टोलीसँगको कुराकानीमा प्रधानमन्त्री कार्कीले आसन्न निर्वाचनमा

कपिलवस्तु । कपिलवस्तुको बुद्धभूमिमा सञ्चालित पाँचौँ बुद्धभूमि महोत्सव सम्पन्न भएको छ । मङ्सिर ४ गतेदेखि सञ्चालनमा आएको महोत्सवमा लुम्बिनी प्रदेशसभा सदस्य नवराज लामिछानेले समापन गर्नुभयो । समापनमा बोल्दै सदस्य लामिछानेले मेला

काठमाडौँ । वैदेशिक रोजगारीका नाममा आकर्षक तलबको लोभमा फसाएर ठगी हुने क्रम बढिरहेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार यसरी ठगिएको भनेर कार्यालयमा दैनिक चार÷पाँच वटा उजुरी आउने गरेको

काठमाडौँ । नेपाली काँग्रेस सदस्यता व्यवस्थापन समितिको आज बसेको बैठकले २ दिन भित्र २ दिनभित्र सबै निर्वाचन क्षेत्रमा नयाँ सदस्यता फाराम पुर्याइसक्ने निर्णय गरेको छ । बैठकले १ सय ६५ वटै

पोखरा । राष्ट्रिय औद्योगिक व्यापार मेला तथा क्यान इन्फोटेक–२०८२ सुरु भएको छ । पोखराको प्रदर्शनी केन्द्रमा यही मङ्सिर २१ गतेसम्म सञ्चालन हुने उक्त मेलाको नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा लेखक नैनसिंह महरको शब्दमा तयार गीत ‘बन्छ बन्छ मेरो देश बन्छ’सार्वजनिक भएको छ। प्रमोद खरेलको स्वर, हरि लम्सालको संगीत रहेको देशभक्ति गीतको भिडियोमा राजेश

जनकपुरधाम । मधेश प्रदेशका प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले मधेश प्रदेशमा नया सरकार गठनका लागि दावी पेश गर्न अह्वान गर्नुभएको छ । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले नेपालको संविधानको धारा १६९

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले जेनजी पुस्ताको रियल लिडर आफ्नो पार्टी भएको दाबी गरेका छन् । प्रेस चौतारी नेपालले बुधबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सो

काठमाडौं । कोटेश्वरमा हुँदै आएको अत्याधिक सवारी जाम कम गर्न सरकारले कोटेश्वर–जडीबुटी अन्डरपास र फ्लाइओभर निर्माण गर्ने भएको छ । नेपाल सरकार र जापान सरकारबीच कोटेश्वर चोक सुधार आयोजनाको लागि

काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव विश्वासको मत लिन नपाउँदै राजीनामा दिएका छन् । विश्वासको मत लिनका लागि बोलाइएको बैठकमा मन्तव्य राख्दै मुख्यमन्त्री यादवले रोष्टमबाटै राजीनामाको घोषणा गरेका हुन्