देश

‘इम्बोस्ड नम्बर प्लेट’ सम्झौताको म्याद थप्नु राष्ट्र र जनतामाथिको घात हो : भीम रावल

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता डा. भीम रावलले सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्ने विदेशी कम्पनीसँगको सम्झौता पुनः नवीकरण गर्ने तयारीप्रति कडा आपत्ति जनाएका छन् ।

सौराहामा होटेलको छतबाट खसेर किशोरीको मृत्यु

चितवन । चितवनको रत्ननगर नगरपालिका–६ सौराहास्थित एक होटेलको छतबाट लडेर एक किशोरीको मृत्यु भएको छ । गएराति करिब ११ बजे होटल पार्क साइटको चारतला माथिबाट खसेर सिन्धुलीको कमलामाई नगरपालिका–६ बस्ने

जेनजी आन्दोलनमा तोडफोड–आगजनी गर्ने दुई जना पक्राउ

रौतहट, मंसिर १८ । रौतहटमा जेनजी आन्दोलनका क्रममा सरकारी सम्पत्तिमा तोडफोड र आगजनी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । गत भदौ २३–२४ गते भएको जेनजी आन्दोलनका क्रममा इलाका

काठमाडौंको धोबीखोलामा एक व्यक्ति मृत फेला

काठमाडौं, मंसिर १९ । काठमाडौंको धोबी खोलामा एक व्यक्ति मृत फेला परेका छन् । मदन भण्डारी कलेज नजिक खोलामा एक व्यक्ति मृत फेला परेका हुन् । मृतकको पहिचान खुल्न बाँकी

किराँत समुदायले आज उँधौली पर्व मनाउँदै

काठमाडौँ, मंसिर १८ । मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज पितृको मान र प्रकृतिको सम्मानका रूपमा किराँत समुदायले उँधौली पर्व मनाउँदैछन् । किरात समुदायका याक्खाले चासुवा, सुनुवारले फोलस्यादर, राईले उँधौली सकेला

यस्तो छ आज देशभरको मौसम पूर्वानुमान

काठमाडौँ, मंसिर १८ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागमा आंशिक बदली

एनपीएलमा आज दुई खेल, पोखरा र चितवनलाई जित्नैपर्ने दबाब

काठमाडौँ, मंसिर १९ । त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेल ११ः४५ बजे पोखरा एभेन्जर्स र काठमाडौँ

यसवर्ष हिउँदमा वर्षा कम र तापक्रम बढी हुने

काठमाडौं, मंसिर १८ । यस वर्षको हिउँदमा देशका अधिकांश क्षेत्रमा वर्षा सामान्यभन्दा कम हुने देखिएको छ । जल तथा मौसम विज्ञान विभागले मङ्सिर १५ देखि फागुन १६ सम्मको मौसम आकलन

भ्रष्टाचार विरुद्धको कारबाही रोकिएको छैन : प्रधानमन्त्री कार्की

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले भ्रष्टाचार विरुद्धको कारबाही नरोकिने बताउनुभएको छ ।  जेनजी आन्दोलनको मर्मअनुसार सरकारले काम गरिरहेको र निर्वाचनको तयारीसँगै भ्रष्टाचार विरुद्धको कारबाही सँगसँगै अघि बढिरहेको उहाँले स्पष्ट पार्नुभयो । 

उज्यालो नेपाल पार्टी घोषणा : निर्वाचन प्रणालीमा सुधार गर्नुपर्ने प्रस्ताव

काठमाडौँ । उज्यालो नेपाल पार्टीले समानुपातिक समावेशी प्रतिनिधित्व सुनिश्चित रहने गरी निर्वाचन प्रणालीमा सुधार गर्नुपर्ने प्रस्ताव अगाडि सारेको छ । आज यहाँ पार्टी घोषणसमा पार्टीको घोषणापत्र सार्वजनिक गर्दै सो पार्टीले नेपालमा