
काठमाडौँ, मंसिर ८ । काठमाडौँ महानगरपालिका ३२ कोटेश्वरमा गुडिरहेको बसबाट खसेर एक जनाको मृत्यु भएको छ । आइतबार दिउँसो कोटेश्वर चोकस्थित सडकमा बा ३ ख ७३८७ नम्बरको बसले किचेर सोही

काठमाडौँ, मंसिर ८ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन । मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली

काठमाडौँ ७ मङ्सिर। सर्वोच्च अदालतले मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँलाई थुनामुक्त गर्न आदेश दिएको छ । आज न्यायाधीशद्वय नहकुल सुवेदी र श्रीकान्त पौडेलको

काठमाडौँ, ७ मङ्सिर । सरकारले बारा र पर्सामा करिब ९० प्रतिशतलाई हैजाविरुद्धको खोप लगाएको छ। दुई चरणमा सम्पन्न भएको बारामा ८८ दशमलव २५ प्रतिशत र पर्सामा ९० प्रतिशतलाई खोप लगाइएको स्वास्थ्य

चरीकोट, ७ मङ्सिर । नेपाल सरकारका सूचना तथा सञ्चार प्रविधिमन्त्री जगदीश खरेलले जेनजी आन्दोलनले बनाएको सरकारले जेनजी आन्दोलनका घाइते र मृतकको योगदानलाई खेर जान नदिने बताउनुभएको छ । मन्त्री खरेलले भदौ

जनकपुरधाम । जारी श्रीसीताराम विवाह पञ्चमी महामहोत्सवको चौथो दिन मध्य आज राति १२ बजेपछि जनकपुरधाममा माछा, मासु तथा मदिराको बिक्री वितरण तथा सेवनमा निषेध गरिएको छ । जिल्ला सुरक्षा समिति धनुषाको

काठमाडौँ ७ मङ्सिर । सरकारले देशका विभिन्न ४९ जिल्लाका ६ लाख १५ हजार १६१ जनालाई गरिब परिचयपत्र वितरण गरेको छ । भूमि, सहकारी तथा गरिबी निवारण मन्त्रालयले सम्बन्धित जिल्लाका स्थानीय तहसँग

नुवाकोट ७ मङ्सिर। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा जारी अस्थिर राजनीतिक परिवेशलाई निर्वाचनमार्फत समाधान गर्न सकिने बताउनुभएको छ । नुवाकोटको पञ्चकन्या गाउँपालिका–३ मा आज घलेगाउँ सांस्कृतिक भवनको उद्घाटन

बाँके ७ मङ्सिर। देशकै प्रमुख जडीबुटी निर्यात केन्द्रका रूपमा रहेको नेपालगञ्ज नाकाबाट गत आर्थिक वर्ष २०८१/८२ मा ५५ लाख किलो बढी जडीबुटी निर्यात भएको छ। पछिल्ला वर्षहरूमा निर्यातमा निरन्तर वृद्धि देखिएपछि

काठमाडौँ ७ मङ्सिर। नेपाली काँग्रेसले आगामी राष्ट्रियसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनका प्रयोजनका लागि निर्वाचन आयोगमा दर्ताका लागि निवेदन दिएको छ । काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज निर्वाचन आयोगमा राष्ट्रियसभा