देश

संसदीय समितिले बोलायो मन्त्री घिसिङलाई छलफलमा

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङलाई संसदीय समितिले छलफलमा बोलाएको छ । राष्ट्रियसभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले

सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । प्रतितोला १९०० रुपैयाँले घटेर आज २ लाख ४२ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

विवाहपञ्चमी : तिलकोत्सव सकियो, आज मटकोर विधि गरिँदै

जनकपुरधाम । जनकपुरधाममा जारी साताव्यापी रामजानकी विवाह महोत्सवको पाँचौँ दिन सोमबार मटकोर विधि गरिँदैछ । चौथो दिन तिलकोत्सव विधि पूरा भएसँगै पाँचौँ दिन मटकोर गर्न लागिएको हो। मटकोर विधिमा पवित्र

लुम्बिनी प्रदेश सभाको सातौं अधिवेशन आजबाट सुरु हुँदै

काठमाडौं । लुम्बिनी प्रदेश सभाको सातौं (हिउँदे) अधिवेशन आजबाट सुरु हुँदैछ । सातौं अधिवेशनको पहिलो बैठक दिउँसो १ बजे बस्दैछ । प्रदेश सभा सचिव दुर्लभ कुमार पुनमगरका अनुसार बैठकका लागि

जसपा नेपालले सार्वजनिक गर्यो संघर्षका कार्यक्रम

काठमाडौं, मंसिर ८ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)नेपालले संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ । जसपा नेपालले एक महिना भन्दा लामो समयका संघर्षका कार्यक्रम सार्वजनिक गरेको हो ।

यी प्रदेशमा आज वर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । जल तथा मौसम विज्ञान विभागका अनुसार देशका केही स्थानमा आज हिमपात र वर्षाको सम्भाना छ । कोसी प्रदेशको एक/दुई

रेडियो अडियोका सञ्चालक खनियाँ मृत फेला

काठमाडौं । एफएम रेडियो अडियोका सञ्चालक दीपेन्द्र खनियाँ मृत अवस्थामा फेला परेका छन् । उनी नयाँ बानेश्वर हाइटस्थित रेडियो एफएम स्टेशन भएको आफैले निर्माण गरेको घरमा आइतबार दिउँसो झुण्डिएको अवस्थामा

एनपीएलमा आज बलिया चार टोलीबीच प्रतिस्पर्धा हुँदै

काठमाडौं । दोस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबार दुई वटा खेल हुँदै छन् । आज जनकपुर बोल्ट्ससँग विराटनगर किंग्स र सुदूरपश्चिम रोयल्ससँग कर्णाली याक्सबीच प्रतिस्पर्धा हुँदैछ । त्रिवि

खगेन्द्र सुनारको नेतृत्वमा ‘हाम्रो पार्टी नेपाल’ दर्ता

काठमाडौँ, मंसिर ८ । अभियन्ता खगेन्द्र सुनार नेतृत्वको ‘हाम्रो पार्टी नेपाल पार्टी’ निर्वाचन आयोगमा दर्ता भएको छ । निर्वाचन आयोगका अनुसार कात्तिक १८ गते आयोगमा दल दर्ताका लागि निवेदन दिएकोमा

चितवनबाट फरार बन्दी झापामा पक्राउ

काठमाडौं, मंसिर ८ । जेनजी आन्दोलनका क्रममा चितवनबाट फरार रहेका एक जना बन्दी झापामा पक्राउ परेका छन् । पक्राउ पर्नेमा शिवसताक्षी नगरपालिका–८ का २९ वर्षीय आशिष सुब्बा रहेको जिल्ला प्रहरी