देश

धनकुटामा माइक्रोबस दुर्घटना हुँदा एक जनाको मृत्यु, १२ घाइते

धनकुटा । धनकुटामा भएको माइक्रोबस दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । काठमाडौँबाट सङ्खुवासभाको खाँदबारी जाँदै गरेको बा ४ ख ५५०२ नम्बरको माइक्रोबस धनकुटाको

गृहमन्त्रीको राजीनामा माग्दै सिरहा बजार बन्द

सिरहा, मंसिर ५ । गृहमन्त्रीको राजीनामाको माग गर्दै जेन्जी युवा समूहले सिरहा बजार बन्द आह्वान गरेका छन् । आज सिरहा बजार बन्द गर्न अनुमति तथा आवश्यक सुरक्षा व्यवस्था मिलाइदिन माग

आज विश्व टेलिभिजन दिवस

काठमाडौँ, मंसिर ५ । आज विश्व टेलिभिजन दिवस हो । यो दिवस संयुक्त राष्ट्रसंघको आह्वानमा हरेक वर्ष नोभेम्बर २१ मा मनाइन्छ । निर्णय प्रक्रिया, जनमत निर्माण, शान्तिसुरक्षा तथा विकाससम्बन्धी विषयमा

एनपिएलमा आज पोखरा एभेञ्जर्स र सुदूरपश्चिम रोयल्स भिड्दै

काठमाडौँ, मंसिर ५ । नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत आज पोखरा एभेञ्जर्स र सुदूरपश्चिम रोयल्सबीच खेल हुँदैछ । त्रिभुवन विश्वविद्यालयको अन्तरराष्ट्रिय क्रिकेट मैदानमा खेल अपराह्न ४ बजे हुनेछ । खेलमा पोखरा

एक–दुई स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ, मंसिर ५ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । जसले गर्दा आज देशभरको मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका

मङ्सिर २१ देखि २७ गतेसम्म मतदाता नामावलीमा त्रुटि सच्याउन सकिने

काठमाडौँ, ४ मङ्सिर। निर्वाचन आयोगले फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मतदाताको उमेर १८ वर्ष पुग्ने निर्दिष्ट मिति निर्धारण र मतदाता नामावलीलाई अद्यावधिक गर्ने कार्यक्रम स्वीकृत गरेको

“खल्ती ट्रान्स्फर लिग ” सुरू खल्तीबाट फन्ड ट्रान्स्फरमा  नगददेखि बाइकसम्म  जित्ने मौका

काठमाडौं,   ४ मङ्सिर । आइएमई डिजिटल सोलुसन लिमिटेड र खल्ती प्रा. लि. गाभिएर गत साउन १ गतेदेखि संयुक्त रूपमा कारोवार सञ्चालन गरिरहेको आइएमई खल्ती लिमिटेडले “खल्ती ट्रान्स्फर लिग ” नामक

टिकटकले प्रयोगकर्ताका लागि ल्यायो टाइम र वेल-बीइंग फिचरहरू

काठमाडौँ। टिकटकले आज आफ्ना प्रयोगकर्ताहरूका लागि नयाँ Time and Well-being स्पेस सुरु गरेको घोषणा गरेको छ। यो नयाँ अपडेटले प्रयोगकर्ताहरूलाईसचेत र स्वस्थ डिजिटल बानीबनाउन सहयोग गर्ने धेरै नयाँ सुविधाहरू ल्याएको

सुरक्षा परिषद्को बैठक : निर्वाचनमा सेना परिचालन गर्न सिफारिस

काठमाडौँ,  ४ मङ्सिर। राष्ट्रिय सुरक्षा परिषद्को बैठकले आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा नेपाली सेना परिचालन गर्न मन्त्रिपरिषद्समक्ष सिफारिस गरिएको छ । प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा बिहीबार बसेको राष्ट्रिय सुरक्षा परिषद्को बैठकले स्वतन्त्र,

तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्नु सरकारको प्रमुख कार्यभार: गृहमन्त्री

काठमाडौँ ४ मङ्सिर। गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभाको निर्वाचन तोकिएकै मितिमा शान्तिपूर्ण ढङ्गबाट सम्पन्न गर्नु सरकारको प्रमुख कार्यभार भएको बताउनुभएको छ । आज गृह मन्त्रालयमा आयोजित आर्थिक वर्ष २०८२/८३ को प्रथम चौमासिक