
जनकपुरधाम। जनकपुरधाममा निर्माणाधीन रामजानकी रंगशालाको अवस्थाबारे दुई मन्त्रीले संयुक्त निरीक्षण गरेका छन्। शुक्रबार बिहान भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङ र युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता जनकपुरधाम पुगेका थिए ।

धनकुटा। मध्यपहाडी लोकमार्गअन्तर्गतको धनकुटाको पाख्रिबासमा माइक्रोबस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । दुर्घटनामा घाइते भएकी संखुवासभाको सभापोखरी-२ की ८२ वर्षीया सावित्रा कालाखेतीको

झापा । जिल्ला कारागारमा कैद भुक्तान गरिरहेका एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भारत पश्चिम बङ्गाल राज्यको दार्जिलिङका कर्णबहादुर लिम्बू रहेका छन् । झापा जिल्ला कारागारका अनुसार उच्च

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा एक हजार तीन सय रुपैयाँले घटेर प्रतितोला दुई लाख ४१ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको नेपाल

पाल्पा । पाल्पामा शुक्रबार बिहान विद्यार्थी बोकेको बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । दाङबाट भ्रमणका विद्यार्थी बोकेर पाल्पा आएको ना ५ ख १०८९ नम्बरको बस तानसेन नगरपालिका-१३

काठमाडौं । आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा चुनावको लागि मतदाता नामावलीमा नाम दर्ता गर्ने समय आज सकिँदैछ । यसअघि कात्तिक मसान्तसम्म समयसीमा रहेकोमा निर्वाचन आयोगले आजसम्मको समय थप गरेको

सिमरा । सिमरामा जेनजी युवामाथि भएको कुटपिट प्रकरणका संग्लन रहेको आरोपमा अरविन्द साहलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाराका अनुसार जीतपुरसिमरा–२ का साहलाई बिहीबार साँझ पक्राउ गरिएको

पाल्पा । शैक्षिक भ्रमणमा दाङबाट गएको बस पाल्पामा दुर्घटना भएको छ । विद्यार्थी लिएर रानीमहल गइरहेको बस आज बिहान दुर्घटना भएको हो । दुर्घटनामा ११ जना घाइते भएका छन् ।

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा चुनावको लागि मतदाता नामावलीमा नाम दर्ता गर्ने आज अन्तिम दिन हो । यसअघि कात्तिक मसान्तसम्म समयसीमा रहेकोमा निर्वाचन आयोगले आजसम्मको समय थप

काठमाडौं । आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा चुनावमा नेपाली सेना परिचालन गर्न मन्त्रिपरिषद्समक्ष सिफारिस गरिएको छ । हिजो बसेको राष्ट्रिय सुरक्षा परिषद्को बैठकले स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा चुनाव