देश

दृष्टिविहीन महिला टी–२० विश्वकप : नेपालको विजयी सुरुवात

काठमाडौँ, २६ कात्तिक। नेपालले भारतमा जारी दृष्टिविहीन महिला टी–२० विश्वकपमा विजयी सुरुवात गरेको छ । नेपालले बुधबार भएको आफ्नो पहिलो खेलमा श्रीलङ्कालाई नौ विकेटले हरायो । जितका लागि ८८ रनको लक्ष्य

प्रधानमन्त्री कार्कीद्वारा निर्वाचन आयोगका पदाधिकारीसँग छलफल

काठमाडौँ, २६ कात्तिक । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन आयोगका पदाधिकारीसँग आगामी निर्वाचनको तयारीका विषयमा छलफल गर्नुभएको छ। आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारी, आयुक्तद्वय जानकारी तुलाधर, सगुनशमशेर राणा र अन्य अधिकारीहरू

मुख्यमन्त्री यादवको नियुक्तिको वैधताबारे लिखित जवाफ माग

काठमाडौँ २६ कात्तिक। सर्वोच्च अदालतले मधेस प्रदेशका मुख्यमन्त्री सरोज यादवको नियुक्तिको वैधताबारे कारण देखाऊ आदेश गर्दै लिखित जवाफ माग गरेको छ ।  न्यायाधीश नित्यानन्द पाण्डेयको एकल इजलासले आज मुख्यमन्त्री यादवलाई १५

विराटनगर किंग्सको स्पोन्सर पीएलओ ग्रुप

विराटनगर २६ कार्तिक । एनपीएल सिजन २ का लागि विराटनगर किंग्स र पीएलओ ग्रुप बिच स्पोन्सरशिप सम्झौता भएको छ। मंगलबार विराटचोकस्थित नेपलिरिका होटेलमा आयोजित एक कार्यक्रमका बीच सम्झौतामा औपचारिक हस्ताक्षर

‘ग्लोबल आइसिटी लिडरसिप फोरम’ नेपालका लागि उपलब्धिमूलक भयो : सञ्चारमन्त्री खरेल

काठमाडौँ,  २६ कात्तिक । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले ‘ग्लोबल आइसिटी लिडरसिप फोरम’ नेपालका लागि उपलब्धिमूलक रहेको बताउनुभएको छ ।  गणतन्त्र कोरियाको सिओलमा आज आयोजित ११ औँ ‘ग्लोबल आइसिटी लिडरसिप

जेनजी युवाको अभिभावक नै नेपाली कम्युनिष्ट पार्टी हो : संयोजक दाहाल

काठमाडौँ २६ कात्तिक । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन गर्ने माग राख्ने जेनजी युवाको अभिभावक नै नेकपा भएको बताउनुभएको छ ।  नेकपा र

गोकर्णेश्वर नगरपालिकाको स्वास्थ्य सेवा काठमाडौँ जिल्लाकै उत्कृष्ट

काठमाडौँ २६ कात्तिक । काठमाडौँ जिल्लाका ११ स्थानीय तहहरूमध्ये गोकर्णेश्वर नगरपालिका स्वास्थ्य सेवा सुविधा कार्यक्रममा प्रथम भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौँले गरेको गत आर्थिक वर्षमा सम्पादित स्वास्थ्य कार्यक्रमहरूको वार्षिक

सर्वोत्कृष्ट वैज्ञानिकको सूचीमा ३१ जना नेपालमा कार्यरत समावेश

ललितपुर २६ कात्तिक । विश्वका सर्वोत्कृष्ट वैज्ञानिकहरूको सूचीमा ३१ जना नेपालमा कार्यरत वैज्ञानिकहरू समावेश भएका छन् । नेपाल विज्ञान तथा प्रज्ञा प्रविधि प्रतिष्ठान (नाष्ट)का सचिव रवीन्द्र ढकालले दिनुभएको जानकारी अनुसार एल्सेभियरसँगको

चिडियाखानामा कालो रङको चितुवा

काठमाडौँ, २६ कात्तिक । जावलाखेलस्थित सदर चिडियाखानामा आजदेखि पूर्ण रूपमा कालो रङ भएको चितुवा (ब्ल्याक प्यान्थर) अवलोकनका लागि राखिएको छ । पूर्वी नेपालको इलामबाट उद्धार गरी ल्याइएको उक्त चितुवा आजदेखि दर्शकहरूले

विद्यार्थीबिच दुना–टपरी गाँस्ने प्रतियोगिता

मध्यविन्दु, २६ कात्तिक । हातमा सालको पात र बाँसको सिन्का लिएर दुना टपरी गाँस्दै गर्नुभएकी सरस्वती पौडेल उमेरले भर्खर नौ वर्ष पुग्नुभयो । उहाँ नवलपुरको कावासोती नगरपालिका ७ मा रहेको सूर्योदय