देश

निवर्तमान आईजीपी खापुङलाई विदेश भ्रमणमा रोक, उपत्यका छाड्न पनि अनुमति लिनुपर्ने !

काठमाडौँ । जेनजी घटनाको छानबिन तथा जाँचबुझ आयोगले नेपाल प्रहरीका निवर्तमान महानिरीक्षक (आईजीपी) चन्द्रकुबेर खापुङको विदेश भ्रमणमा रोक लगाएको छ । बिहीबारदेखि लागू हुने गरी खापुङको विदेश भ्रमणमा प्रतिबन्ध लगाइएको

अब राष्ट्रिय परिचयपत्रको आधारमा पनि मतदान गर्न पाइने

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा राष्ट्रिय परिचयपत्रको आधारमा पनि मतदान गर्न पाइने भएको छ। निर्वाचन आयोगले राष्ट्रिय परिचयपत्रको विवरणका आधारमा पनि मतदाता नामावलीमा समावेश गर्ने

५० रुपैयाँ दरका ४२ करोडथान नोट छाप्न सम्झौता

काठमाडौं । ५० रुपैयाँ दरका ४२ करोडथान नोट छाप्न नेपाल राष्ट्र बैंकले छिमेकी राष्ट्र चीनको चाइना बैंक नोट प्रिन्टिङसँग सम्झौता गरेको छ । उक्त परिणाममा नोट डिजाइन, छपाइ तथा आपूर्तिका

सशस्त्र प्रहरी र भारतीय तस्कर समूहबीच झडप, दुई राउण्ड हवाई फायर

नवलपरासी । नवलपरासीको गुठीप्रसौनी गाउँपालिका–८ बसैया नाका क्षेत्रमा गएराति सुरक्षाकर्मी र भारतीय तस्कर समूहबीच झडप हुँदा सशस्त्र प्रहरीले दुई राउण्ड हवाई फायर गरेको छ । सशस्त्र प्रहरी बल नवलपरासीका अनुसार

पहिलो दिनमै आईजीपी कार्कीले उठाए गृह मन्त्रालयमा चार विषय

काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले प्रहरीलाई सृदृढीकरणका लागि सरकारसँग मुख्यगरी चार विषय उठाएका छन् । गृह मन्त्रालयमा बिहीबार आयोजित दर्ज्यानी चिन्ह लगाउने कार्यक्रममा उनले प्रहरी परिचालनमा नीतिगत स्पष्टता,

हाम्रो गृहमन्त्रीज्यू त एमालेको जस्तो लाग्न थाल्यो : सुदन गुरुङ

काठमाडौँ । ‘हामी नेपाल’ का संयोजक सुदन गुरुङले गृहमन्त्री ओमप्रकाश अर्याल एमाले जस्तो लागेको टिप्पणी गरेका छन् । नेपाल स्काउटको जग्गामा बनेका संरचना हटाउने क्रममा महानगर प्रहरीसँगै देखिएका उनले गृहमन्त्री

मिटरब्याजसम्बन्धी जिल्लास्तरीय संयन्त्र क्रियाशील बनाउने गृहको निर्णय

काठमाडौं । गृह मन्त्रालयले मिटरब्याजसम्बन्धी उजुरी र गुनासो दर्ताका लागि ७७ वटै जिल्ला प्रशासन कार्यालयमा जिल्लास्तरीय संयन्त्र क्रियाशील गर्ने निर्णय गरेको छ । मन्त्रालयका अनुसार, प्रत्येक जिल्लामा सहायक प्रमुख जिल्ला

अमर प्रहरीलाई सम्झिँदै बोल्दाबोल्दै भक्कानिए आईजीपी कार्की

काठमाडौं । नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले गृह मन्त्रालयमा आयोजित दर्ज्यानी चिन्ह तथा सुशोभित कार्यक्रममा भावविभोर हुँदै अमर प्रहरीलाई सम्झँदै श्रद्धाञ्जली अर्पण गरेका छन् । कार्यक्रममा दर्ज्यानी चिन्ह

नवनियुक्त आईजीपी कार्कीलाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौं । नेपाल प्रहरीका नवनियुक्त आईजीपी दानबहादुर कार्कीले दर्ज्यानी चिन्ह लगाएका छन् ।गृह मन्त्रालयमा आयोजित समारोहमा गृह सचिव रामेश्‍वर दंगालले महानिरीक्षक कार्कीलाई दर्ज्यानी चिह्न (फुली) लगाइदिएका हुन् । सोमबार बसेको

एकै दिन झण्डै ६ हजारले बढ्यो सुन, चाँदीको कति ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा उल्लेखनीय वृद्धि भएको छ । बिहीबार सुनको मूल्य तोलामा पाँच हजार ९०० ले बढेर दुई लाख ५० हजार २०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी