देश

सशस्त्रका आईजीपी अर्यालसहितको ७ सदस्यीय टोली भारत प्रस्थान

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक (आईजीपी) राजु अर्याल ७ सदस्यीय प्रतिनिधिमण्डलसहित भारत प्रस्थान गरेका छन् । महानिरीक्षक अर्यालसहितको टोलि सशस्त्र प्रहरी बल नेपाल र भारतको समकक्षी सशस्त्र सीमा

हाडनाता करणीमा २५ वर्ष जेल सजाय तोकिएका कालीबाबा पक्राउ

काठमाडौं । जेनजी आन्दोलनको क्रममा नख्खु कारागारबाट फरार भएका हाडनाता करणीमा २५ वर्ष जेल सजाय सुनाइएका भरत लामिछाने ‘कालीबाबा’ पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई

जेनजी आन्दोलनमा कारागारबाट भागेका ६० किलो सुन प्रकरणका राई पक्राउ

काठमाडौं । जेनजी आन्दोलनका क्रममा कारागारबाट भागेका सुन तस्करीका एक अभियुक्त पक्राउ परेका छन् । सुन्धारास्थित जगन्नाथदेवल कारागारबाट फरार रहेका ६० किलो सुन प्रकरणका हर्कराज राई पक्राउ परेका हुन् ।

जेनजी आन्दोलनमा राष्ट्रिय झण्डा ओढेर विध्वंश मच्चाउने रास्वपा कार्यकर्ता पक्राउ

पोखरा । भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा राष्ट्रिय झन्डा ओढेर सार्वजनिक र निजी संरचनामा विध्वंश मच्चाउने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ता विक्रम भन्ने अभिमन्यु पाण्डे पक्राउ परेका

एनआईसी एशिया बैंकका ग्राहकहरुलाई द क्लिफ नेपालमा १० प्रतिशत छुट

काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकहरुलाई पर्वतको कुश्मामा रहेको द क्लिफ नेपालमा १० प्रतिशत छुट हुने भएको छ । द क्लिफ नेपालमा विभिन्न सेवा लिँदा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा

ऊर्जामन्त्री घिसिङ र प्राधिकरण प्रमुखलाई तत्काल बर्खास्त गर्न जेनजी मुभमेन्टको माग

काठमाडौं । जेनजी मुभमेन्टले उर्जामन्त्री कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग गरेको छ ।घिसिङ समेतको संलग्नतामा राष्ट्रघाती विद्युत खरिद सम्झौता भएको भन्दै जेनजी मुभमेन्टले बर्खास्तीको माग गरेको हो । मुभमेन्टले

जेनजी आन्दोलनको कारण के ?, ज्योति मगरको यस्तो छ ११ बुँदे विश्लेषण

काठमाडौँ । गायिका ज्योति मगरले सामाजिक सञ्जाल फेसबुकमार्फत युवाहरूको पछिल्लो ‘जेनजी आन्दोलन’ का विभिन्न कारणहरू विश्लेषण गर्दै व्यङ्ग्यात्मक टिप्पणी गरेकी छन्। उनले ‘जेनजी आन्दोलन’ किन भयो भन्दै ११ बुँदामा कारणहरूको

मधेस प्रदेशका ७४ सांसद रिट निवेदन लिएर सर्वोच्च पुगे

काठमाडौँ । मधेस प्रदेशको मुख्यमन्त्री नियुक्ति प्रक्रियाविरुद्ध मधेस प्रदेशका ७४ जना सांसदहरू रिट निवेदन लिएर सर्वोच्च अदालत पुगेका छन् । नेपाली कांग्रेस संसदीय दलका नेता कृष्ण प्रसाद यादव, जसपा नेपालका

कागारबाट छुटेकै दिन श्रीमतीको हत्या, श्रीमतीले नै धरौटी तिरेर छुटाएकी थिइन् !

पर्वत । पर्वतमा कागारबाट छुटेकै दिन एक व्यक्तिले श्रीमतीको हत्या गरेका छन् । जिल्लाको मोदी गाउँपालिका-६ दराकका ५१ वर्षीय जीतबहादुर विकले ५२ वर्षीया श्रीमती सीतालाई गए राति कुटपिट गरी हत्या

कुलमान घिसिङको ‘उज्यालो नेपाल’ पार्टी आज दर्ता हुँदै

काठमाडौं । कुलमान घिसिङले औपचारिक राजनीतिक यात्रा सुरु गर्न तयारी गरेका छन् । पूर्वसचिव अनुपकुमार उपाध्यायको नेतृत्वमा घिसिङको नयाँ राजनीतिक दल ‘उज्यालो नेपाल’ आज निर्वाचन आयोगमा दर्ता हुन लागेको हो