देश

मधेशमा तीन सदस्यीय मन्त्रिमण्डल विस्तार, होटेलमै सपथ

काठमाडौं, कार्तिक २४ । मधेस प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता सरोजकुमार यादवले पदभार ग्रहण गरेलगत्तै तीन सदस्यीय मन्त्रिमण्डल विस्तार गरिएको छ । मुख्यमन्त्री यादवले सरकारमा सहभागी हुने तीनजना

मधेश प्रदेशको मुख्यमन्त्रीमा एमालेका यादव नियुक्त

काठमाडौं, कार्तिक २४ । मधेस प्रदेशको मुख्यमन्त्रीमा एमाले केन्द्रीय सदस्य एवम् संसदीय दल नेता सरोजकुमार यादव नियुक्त भएका छन् । प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले आइतबार अबेर राति यादवलाई मुख्यमन्त्रीमा

रामकुमारी झाक्रीसहितका नेताहरू आज एमाले प्रवेश गर्दै

काठमाडौं, कात्तिक २४ । माओबादीसँगको एकतामा सामेलन नभएका नेकपा समाजबादीका रामकुमारी झाक्रीसहितका नेताहरू आज (सोमबार) एमालेमा प्रवेश गर्दैछन् । एमालेले सञ्चालन गरेको घर फर्क अभियान अन्तर्गत आज साढे २ बजे

युवा सङ्घले प्रेस स्वतन्त्रताको संरक्षण गर्छ : अध्यक्ष ओली

काठमाडौँ, २३ कात्तिक। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रेस स्वतन्त्रताको संरक्षण युवा सङ्घले गर्ने बताउनुभएको छ।  युवा सङ्घ नेपालको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताउनुभएको हो। उहाँले

जेनजी आन्दोलनको क्रममा तोडफोड गर्ने नौ जना पक्राउ

घोराही, २३कात्तिक । दाङमा प्रहरीले जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनीमा संलग्न नौ जनालाई पक्राउ गरेको छ ।  घोराहीमा रहेको जिल्ला अदालत कार्यालय, ट्राफिक प्रहरी कार्यालय दाङ र घोराही उपमहानगरपालिका –१५

अलैँचीको मूल्य प्रतिमन एक लाख नाघ्यो

फुङलिङ, २३ कात्तिक। ताप्लेजुङमा अलैँचीको मूल्य प्रतिमन (४० किलोग्राम) को एक लाख रुपियाँ नाघेको छ । यसअघि ९८ हजार रुपियाँमा कारोबार भएको अलैंची आइतबार ४ हजार रुपियाँले बढेर प्रतिमन एक लाख

हैजा पूर्ण नियन्त्रणमा आउन सकेन

सप्तरी २३ कात्तिक । सप्तरीको छिन्नमस्ता गाउँपालिका-५, लोखरम मुसहर बस्तीमा हैजा पूर्ण रूपमा नियन्त्रणमा आउन सकेको छैन् । हैजाको मुख्य श्रोत बस्ती नजिकै बग्ने भलुवाही खोलाको पानी र पोखरीको पानी रहेको

लोकदोहोरी गीत प्रतिष्ठान स्याङ्जाको अध्यक्षमा गौडेल

स्याङ्जा, २३ कात्तिक। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, स्याङ्जाको २४ औं साधारणसभा तथा नवौं अधिवेशनले जगत गौडेलको अध्यक्षतामा २५ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको छ ।  वालिङको वालिङ उद्योग

दुःख र संघर्षमा पनि खुसी हुन सके जीवनका अधिकांश समय सहज र सुखमय बन्नेछ : मन्त्री खरेल

काठमाडौं २३ कात्तिक । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मानिसले आफ्नो जीवनमा आउने दुःख र सङ्घर्षमा पनि खुसी हुन सके जीवनका अधिकांश समय सहज र सुखमय बन्ने धारणा व्यक्त

सुन्धारा कारागारबाट फरार जाम्बियाकी कैदी पक्राउ

काठमाडौं। गत भदौ २४ गतेको जेनजी आन्दोलनको मौका छोपेर केन्द्रीय कारागार जगन्नाथदेवलबाट फरार जाम्बियाकी एक महिला कैदी पक्राउ परेकी छिन्। जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले लागुऔषध मुद्दामा थुनामा रहेकी ३५