
काठमाडौँ २१ कात्तिक । नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको आजको बैठकमा पार्टीको १५ औँ महाधिवेशन तथा र पार्टीको आगामी कार्यदिशाबारे छलफल भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकमा नेताहरू महालक्ष्मी

दोलखा २१ कात्तिक। दोलखाको रोल्वालिङ क्षेत्रमा पर्ने यलुङ रि हिमाल आरोहणको क्रममा हिम पहिरोमा परी बेपत्ता आरोहीहरूको खोजी कार्य शुक्रवारबाट स्थगित गरिएको छ । सोमवार हिम पहिरोमा परी बेपत्ता भएकाहरूको खोजी

सप्तरी । सप्तरीको छिन्नमस्ता गाउँपालिका–५ लोखरममा फैलिएको झाडापखालाको प्रकोप नियन्त्रणमा आउन सकेको छैन। गाउँपालिकाको स्वास्थ्य शाखाले शुक्रबार सार्वजनिक गरेको विवरणअनुसार हालसम्म ६५ जना व्यक्ति झाडापखालाबाट प्रभावित भएका छन्। गाउँपालिकाको प्रतिवेदनमा उल्लेख

काठमाडौं । नेपालमा डिजिटल भुक्तानी तिब्र गतिमा विकास भइरहेको छ र विगत केही वर्षयता यस क्षेत्रमा उल्लेखनीय वृद्धि देखिएको छ । वित्तीय कारोबारको शैलीमा परिवर्तन ल्याउने डिजिटल भुक्तानी प्रणालीमा बैंकहरूले

रामपुर (पाल्पा), २१कात्तिक । रामपुर नगरपालिकामा अन्तर विद्यालयस्तरीय फुटबल प्रतियोगिता सुरु भएको छ । नयाँ प्रतिभाको पहिचानसँगै ग्रासरुटका बाल खेलाडीलाई अवसर प्रदान गर्न रामपुर फुटबल एकेडेमीले प्रतियोगिता सञ्चालन गरेको हो ।

बागलुङ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सबैभन्दा ठूलो धर्म मानव सेवा हो भन्दै धर्मसँग मानवीय सेवालाई जोडेर हेर्नुपर्ने बताउनुभएको छ । मानव सेवा आश्रम बागलुङ शाखाको भवन

काठमाडौं । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक ९एआईजी० दानबहादुर कार्कीले विकास निर्माण, सुशासन र भ्रष्टाचाररहित समाज निर्माण गर्ने जेनजीको चाहनालाई प्रहरीले पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका

डोल्पा । कर्णाली प्रदेशको हिमाली जिल्ला डोल्पाबाट यस वर्ष २ करोड २० लाख रुपैयाँभन्दा बढीको स्याउ निर्यात भएको छ। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन इकाई कार्यालय डोल्पाले दिएको जानकारीअनुसार,

काठमाडौं । नेकपामा महासचिव नेक्रविक्रम चन्द्र विप्लव, जनार्दन शर्मा र घनश्याम भुसालबीच सहकार्य गर्ने सहमति भएको छ। विप्लव निवास हात्तीवनमा भएको छलफलमा ती नेताबीच बृहत् वामपन्थी एकता अभियान लागि सहकार्य

सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेत हिरासतमा एक जना थुनुवाको मृत्यु भएको छ । आज बिहान लागूऔषध कारोबार मुद्दामा थुनामा रहेका जिल्लाको वीरेन्द्रनगर नगरपालिका-११ पिपिराका ३५ वर्षीय गङ्गे सुनारको मृत्यु