
हेटौँडा, कार्तिक २३ । मकवानपुरको हेटौँडामा बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ । हेडौँडा–९ माष्टरचोकस्थित पूर्व पश्चिम सडक खण्डमा शनिबार राति ११ बजेतिर बसले ठक्कर दिँदा नामथर

गोरखा, कार्तिक २३ । गोरखाको सिरानचोकमा माइक्रोबस दुर्घटना भएको छ । सिरानचोक गाउँपालिका–४, चोरकाटेस्थित घुम्तीमोडमा भएको माइक्रोबस दुर्घटनामा चालकसहित १७ यात्रु घाइते भएका छन् । भच्चेकबाट आबुखैरेनीतर्फ जाँदै गरेको बा४ख

काठमाडौँ, २२ कात्तिक । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अनिश्चितकालीन बन्द गरिएको छ । रन-वे किनारका बत्तीमा समस्या देखिएपछि शनिबार साँझ साढे ५ बजेदेखि उडान तथा अवतरण प्रभावित भएको हो । विमानस्थलका प्रवक्ता

काठमाडौँ २२ कात्तिक। प्रधानमन्त्री सुशीला कार्कीले ‘जेनजी’ आन्दोलन पृष्ठभूमिमा राज्यविहीनताको फाइदा उठाउँदै केही उच्छृङ्खल समूहले उद्योग व्यापारिक क्षेत्रमा गरेको क्षति सरकारलाई अस्वीकार्य भएको बताउनुभएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घले आज

जनकपुरधाम २२ कात्तिक। मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनार “सोनल” मुख्यमन्त्री पदबाट राजीनामा दिने घोषणा गर्नुभएको छ । मधेस प्रदेशसभाको बैठकमा विश्वासको मत माग्नुभएका मुख्यमन्त्री सोनलले विश्वासको मत पाउने अवस्था नदेखेपछि

काठमाडौं, २२ कात्तिक । नागरिक अगुवा तथा विश्लेषकहरुले थारू समुदायले खोजेको न्याय मागेर नपाइने हुनाले संघर्षमार्फत माग सुनिश्चित् गर्नेतर्फ लाग्न सुझाएका छन् । थारू नागरिक अभियानले शनिबार यहाँ आयोजना गरेको संवाद

काठमाडौँ, २२ कात्तिक। छन्द तरङ्ग अभियानको सातौँ वार्षिकोत्वसका अवसरमा वरिष्ठ कवि डा. नवराज लम्साल र युवाकवि पुरुषोत्तम आचार्यलाई सम्मान र पुरस्कार प्रदान गरिएको छ। अभियानद्वारा आज आयोजित कार्यक्रममा वरिष्ठ भाषाविद् एवं

काठमाडौँ, २२ कात्तिक । एन्फा प्रेसिडेन्ट लिग फुटबलमा शनिबार हैरान्सले टाइगर्स टिमलाई ५–२ ले हराएको छ । हैरान्सका लागि रोहन दोङले तीन गोल गर्नुभयो । समिराज थोकर र विश्व लामाले थप

काठमाडौँ, २२ कात्तिक। त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष एवं प्राध्यापक डा. खड्ग केसीले अबको शासन प्रणाली सुधारसँगै संस्कार परिवर्तनमा सबैले जोड दिनुपर्ने बताउनुभएको छ। अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति केन्द्रीय विभागअन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध सरोकार

रौतहट २२ कात्तिक। रौतहटको दुर्गा भगवती गाउँपालिका–२ पिपरा भलोहियास्थित सरस्वती माध्यमिक विद्यालयमा एक दिने निःशुल्क आँखा शिविर सम्पन्न भएको छ। रुइत फाउण्डेशनको आर्थिक सहयोग, दुर्गा भगवती गाउँपालिकाको समन्वय तथा नेपाल