
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको विस्तारित बैठक चितवनको सौराहामा सुरु भएको छ। दुई दिनसम्म चल्ने बैठकको केही बेरअघि उद्घाटन गरिएको हो। शुक्रबारदेखि सुरु भएको बैठकमा आगामी चुनाव

काठमाडौं । स्थानीयले ले मेलम्ची खानेपानी काठमाडौं पथान्तरण बन्द गरेपछि यतिखेर खानेपानी मन्त्रालय र स्थानीयबीच छलफल चलिरहेको छ । बिहिबार मेलम्ची खानेपानी आयोजनाको पानी पथान्तरण स्थानीयले यस अघिको सहमति कार्यान्वयन

काठमाडौँ । सङ्घीय संसद्का पदाधिकारी र प्रदेश सभाका पदाधिकारीहरूको संयुक्त बैठक सिंहदरबारमा सुरु भएको छ । सङ्घीय संसद् सचिवालयस्थित राज्यव्यवस्था तथा सुशासन समितिको हलमा बैठक सुरु भएको हो । सभामुखका

काठमाडौं। नेपाली कांग्रेसका नेता शेखर कोइरालाले आफूनिकट केन्द्रीय सदस्यहरू, काठमाडौंमा उपलब्ध जिल्ला सभापतिहरू र पूर्वजिल्ला सभापतिहरूसँग छलफल गरेका छन्। विशालनगरस्थित सम्पर्क कार्यालयमा आज कोइरालाले केन्द्रीय सदस्यहरू, जिल्ला सभापतिहरू र पूर्व

काठमाडौँ । गृह मन्त्रालयले लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेकी प्रहरी निरीक्षक (इन्सपेक्टर) अनु लामालाई ७ दिनभित्र सन्तोषजनक स्पष्टीकरणसहित हाजिर हुन निर्देशन दिएको छ। मन्त्रालयद्वारा बिहीबार प्रकाशित सार्वजनिक सूचनाअनुसार, इन्सपेक्टर लामा

काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुसँग छलफल गरेका छन् । शुक्रबार बिहान सिंहदरबारस्थित संघीय संसद सचिवालयमा बैठक बसेको हो । छलफलका विषयमा

काठमाडौं। नेपाली बजारमा शुक्रबार सुनको मूल्य सामान्य वृद्धि भएको छ। आज सुनको मूल्यप्रति तोलामा ६०० रुपैयाँ बढेर २ लाख ३८ हजार ४०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको

काठमाडौं । हङकङ क्रिकेट सिक्सेस अन्तर्गतको खेलमा नेपाल अफगानिस्तानसँग पराजित भएको छ। शुक्रबार भएको खेलमा अफगानिस्तानले नेपाललाई १७ रनले पराजित गरेको हो। अफगानिस्तानले दिएको ११३ रनको लक्ष्य पछाएको नेपालले ६

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को विस्तारित बैठक आजदेखि सुरु हुँदैछ । चितवनको सौराहामा हुने बैठकले पार्टीको आगामी रणनीति तय गर्ने बताइएको छ । बैठकमा ५ सयभन्दा बढी प्रतिनिधि

काठमाडौँ । हालै नेकपा (एकीकृत समाजवादी) परित्याग गरेकी नेतृ रामकुमारी झाँक्रीले आफूमाथि गरिएको कारबाहीप्रति असन्तुष्टि जनाउँदै पार्टी अध्यक्ष माधवकुमार नेपालमाथि कटाक्ष गरेकी छिन् । शुक्रबार बिहान सामाजिक सञ्जालमार्फत आफ्नै बैज्जती