
झापा । झापाको शिवसताक्षीस्थित दुधे रङ्गशालामा जारी एलभिडी झापा महिला गोल्डकपको आज भएको अन्तिम सेमिफाइनलमा एपिएफ फुटबल क्लबले रोमाञ्चक जीत निकालेको छ । त्रिभुवन आर्मी फुटबल क्लबलाई टाइब्रेकरमा ४–२ ले पराजित

बनेपा २१ कात्तिक । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले सुरक्षण मुद्रण केन्द्र (सेक्युरिटी प्रिन्टिङ सेन्टर) बाट सवारी चालक अनुमति पत्र (स्मार्ट ड्राइभिङ लाइसेन्स) छपाई कार्यको औपचारिक शुभारम्भ गर्नुभएको छ

काठमाडौँ, २१ कात्तिक । प्रधानमन्त्री सुशीला कार्कीले भिडियो सन्देश सार्वजनिक गर्नुहुँदै नयाँ मतदातालाई आगामी निर्वाचनमा भाग लिन आग्रह गर्नुभएको छ। शुक्रबार साँझ भिडियो सन्देशमार्फत् उहाँले जेनजी युवालाई नागरिकको विवेकलाई प्रयोग गर्ने

काठमाडौँ, २१ कात्तिक। सङ्घीयसहित प्रदेशसभाका सभामुखहरूको बैठकले प्रदेश कानुनमा भएका व्यवस्थालाई सङ्घीय सरकारले हटाएको विषयलाई पुनरावलोकन गर्न अनुरोध गरेको छ। प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेको आमन्त्रणमा सातवटै प्रदेशसभाका सभामुखसँग आज सिंहदरबारमा भएको

काठमाडौँ, २१ कात्तिक । उपत्यका बाहिर जलन उपचार केन्द्र उपलब्ध नहुँदा जलन पीडित काठमाडौँ केन्द्रित हुनु परेको कीर्तिपुर अस्पतालका वरिष्ठ प्लास्टिक सर्जन प्रा.डा.शंकरमान राई बताउनुहुन्छ । दोस्रो विश्व जलन सप्ताहको अवसरमा

काठमाडौँ, २१ कात्तिक । एन्फा प्रेसिडेन्ट लिग फुटबल २०८२ अन्तरगत शुक्रबार भएको खेलमा देउराली यूथ क्लबले जन जागृति क्लबलाई ३–१ ले हराएको छ । खेलको पहिलो मिनेटमा नै शम्भु थारुको गोलमा

काठमाडौँ, २१ कात्तिक। नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टी, लोकतन्त्र र देश अहिले अभूतपूर्व संकटबाट गुज्रिरहेको भन्दै आन्तरिक शक्ति संघर्ष छाडेर एकजुट हुन नेतृत्वलाई आग्रह गर्नुभएको छ। नेपाली कांग्रेस केन्द्रीय

विराटनगर २१ कात्तिक । एक हप्ताअघि परेको निरन्तर वर्षाका कारण कोशी प्रदेशमा १२ हजार ४ सय हेक्टरभन्दा बढी धानबालीमा क्षति पुगेको छ । कोशी प्रदेशको १४ जिल्लामा यो वर्ष २ लाख

पर्सा २१ कात्तिक। अर्थमन्त्री रामेश्वरप्रसाद खनालले राजस्व चुहावटमा देखिएका कमीकमजोरी सरोकार भएका निकायसँग आवश्यक सहकार्य र समन्वय गरी समाधान गर्नुपर्नेमा जोड दिनुभएको छ । आज वीरगञ्ज भन्सार कार्यालयमा भएको राजस्व चुहावट

काठमाडौँ २१ कात्तिक । राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्र द्वन्द्वमा नभई संवादमा बलियो हुने बताउनुभएको छ । प्रतिनिधिसभाका सभामुख, उपसभामुख राष्ट्रिय सभाका अध्यक्ष उपाध्यक्ष एवम् प्रदेशसभाका सभामुख उपसभामुखसँगको शीतल निवासमा भएको भेटमा