देश

गृहमन्त्रीलाई सुदनको प्रश्न – खोइ लाज, खोइ नैतिकता, खोइ निष्ठा ?

काठमाडौँ । हामी नेपालका संयोजक सुदन गुरुङले गृहमन्त्री ओमप्रकाश अर्यालप्रति फेरि असन्तुष्टि व्यक्त गरेका छन् । गृहमन्त्री अर्यालले हालै जेनजी आन्दोलनका क्रममा जलेको पूर्वराष्ट्रपति विद्या भण्डारीको घरमा निरीक्षण गरेको विषयमा

विप्लवलाई भेट्न एकाबिहानै हरिसिद्धी पुगे जनार्दन र घनश्याम

काठमाडौँ । पूर्वमन्त्री जनार्दन शर्मा र घनश्याम भुसालले शुक्रबार बिहानै नेकपाका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’लाई भेटेका छन् । वैकल्पिक राजनीतिक शक्ति निर्माणको अभियानमा सक्रिय रहेका दुई नेताले बिहानै विप्लवको

रास्वपाको केन्द्रीय समितिको विस्तारित बैठक आजदेखि

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको विस्तारित बैठक आजदेखि चितवनको सौराहमा सुरु भएको छ । दुई दिनसम्म चल्ने बैठकको सभापतित्व पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले गरेका छन् ।

नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फिर्ता, खेलकुदमन्त्रीले गरे स्वागत

काठमाडौं, कार्तिक २१ । विश्वकप छनोट तथा यूएईमा आईसीसी विश्वकप लिग २ र वेस्ट इण्डिजविरुद्ध सिरिज खेलेर नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ । ओमानबाट स्वदेश फर्किएको टोलीलाई युवा

धान खरिद प्रक्रिया सुस्त : किसान रातभर लाइनमा

कैलाली । कैलालीको घोडाघोडी नगरपालिका– ३ निम्दीका स्वरूप चौधरी शनिबार बिहानै भजनीमा धान बिक्रीका लागि पुगे । सरकारले धानको समर्थन मूल्य तोकी धान खरिद सुरु गरेपछि खाद्य व्यवस्था तथा व्यापार

कहाँ कस्तो छ आजको मौसम ?

काठमाडौं, कार्तिक २१ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन । देशका अधिकांश भागमा मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ । जल तथा मौसम विज्ञान विभागका

एक जना पनि घाइते नहुने गरी निर्वाचन गराउन सरकार प्रयासरत छः प्रधानमन्त्री

काठमाडौँ २० कात्तिक। प्रधानमन्त्री सुशीला कार्कीले एकथोपा रगत नबग्ने र एक जना पनि घाइते नहुने गरी निर्वाचन गराउन आफू प्रयासरत रहेको बताउनुभएको छ । द एसियन नेटवर्क फर फ्रि इलेक्सन्स (आन्फ्रेल)

विराटनगर किंग्सद्वारा अफिसियल एन्थम भिडियो सार्वजनिक

काठमाडौं २० कात्तिक । विराटनगर किंग्सले टिमको गौरव, साहस र आफ्नो शहरसँगको सम्बन्धलाई समर्पित गरिएको नयाँ अफिसियल एन्थम भिडियो सार्वजनिक गरेको छ। धरातलमा उभिएको, एकतामा बाँधिएको र भरोसाले भरिपूर्ण यो

मङ्सिरभित्र कांग्रेसको नियमित महाधिवेशन नभए केन्द्रीय समिति भङ्ग गर्न माग

काठमाडौँ,  २० कात्तिक। नेपाली कांग्रेसका नेताहरुले पार्टीको विधानअनुसार आगामी मङ्सिरभित्र नियमित महाधिवेशन हुन नसके केन्द्रीय समितिका सबै पदाधिकारी र सदस्यले राजीनामा दिनुपर्ने माग गरेका छन्।  केही जिल्ला सभापतिको सक्रियतामा आज राजधानीमा

समाजलाई भताभुङ्ग पार्ने प्रयास सफल हुँदैनः अध्यक्ष ओली

काठमाडौँ, २० कात्तिक। नेपाल कम्युनिस्ट पार्टी नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मानवीय मूल्य र नेपाली समाजलाई भताभुङ्ग पार्न खोजिएको अवस्थाबाट मुलुकलाई अगाडि बढाउनुपर्नेमा जोड दिनुभएको छ। भक्तपुरको गुण्डुस्थित आफ्नो निवासमा