
काठमाडौँ १६ कात्तिक। गृह मन्त्रालय र नेपाल नीति अध्ययन प्रतिष्ठानबीच विदेशमा रहेका नेपाली नागरिकलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल भएको छ । आज यहाँ भएको बैठकमा गृह मन्त्रालयका तर्फबाट ओमप्रकाश

काठमाडौँ १६ कात्तिक। प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनको वातावरण निर्माणका लागि आह्वान गर्नुभएको सातै प्रदेशका मुख्यमन्त्रीहरूसँगको बैठक सम्पन्न भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा सातै प्रदेशका मुख्यमन्त्रीहरूले निर्वाचनको वातावरण निर्माणका

भक्तपुर १६ कात्तिक । नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले ‘यूथ भोलेन्टियर फोर्स’ गठनको घोषणा गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा भक्तपुरको गुण्डुमा जनसङ्गठन समन्वय संयन्त्रले आज आयोजना गरेको

काठमाडौँ १६ कात्तिक। अनलाइन सञ्चारमाध्यमको दर्ता तथा सञ्चालनका लागि अब विभिन्न निकाय धाउनु नपर्ने भएको छ । अनलाइन दर्ता, नवीकरण र प्रेस प्रतिनिधि प्रमाणपत्रका लागि कागजात विभिन्न निकायलाई बुझाउनुपर्ने झन्झट अन्त्य

काठमाडौँ १६ कात्तिक। एसियाली मास्टर्स एथलेटिक्स च्याम्पियनसिपको २३औँ संस्करणमा सहभागी हुन नेपाली भेट्रान टोली आज भारतको चेन्नइ प्रस्थान गरेको छ । यही नोभेम्बर ५ देखि ९ तारिखसम्म हुने उक्त प्रतियोगितामा २२

काठमाडौँ १६ कात्तिक। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को केन्द्रीय समितिको बैठक यही कात्तिक २० गते बस्ने भएको छ । पेरिसडाँडाथित पार्टी कार्यालयमा आज बसेको सचिवालय बैठकले सोमबार बस्ने भनिएको बैठक

नेपालगन्ज । बाँकेमा स्कुले बालबालिकालाई लक्षित गरी ‘फिफा फुटबल फर स्कुल’ कार्यक्रम सुरु भएको छ । नेपालगन्ज रङ्गशालामा आज एक कार्यक्रमका बीच एन्फा अध्यक्ष पङ्कज विक्रम नेम्वाङले उद्घाटन गर्नुभयो । अध्यक्ष

काठमाडौँ, १६ कात्तिक । नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)सहित आठ दलले एकताको सहमति गरेका छन् । नयाँ पार्टीको प्रमुख दुई पदमा संयोजक र सहसंयोजक राख्ने भएका छन्। आगामी ६

काठमाडौँ १६ कात्तिक। प्रधानमन्त्री सुशीला कार्कीले नेपाल वायु सेवा निगममा पहुँचका आधारमा भर्ती गरिएका करारका कर्मचारीलाई तत्काल हटाउन निर्देशन दिनुभएको छ। पर्यटन मन्त्रीको हैसियतमा प्रधानमन्त्री कार्कीले आज निगमको सञ्चालक समिति र

काठमाडौँ १६ कात्तिक। सर्वोच्च अदालतले अन्तरिम सरकारले राजदूतहरू फिर्ता बोलाउन गरेको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । न्यायाधीशहरू शारङ्गा सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले आज राजदूत फिर्ता