देश

भ्रष्टाचार नियन्त्रण र प्रभावकारी सेवा प्रवाहको सबैले अनुभूत गर्ने गरी कार्य गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ १७ कात्तिक। प्रधानमन्त्री सुशीला कार्कीले भ्रष्टाचार नियन्त्रण र प्रभावकारी सेवा प्रवाहको सबैले अनुभूत गर्ने गरी कार्य गर्न सम्बद्ध मन्त्रालयका सचिवहरूलाई निर्देशन दिनुभएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा

अर्थमन्त्री खनाल र कोरियाका राजदूत पार्कबीच शिष्टाचार भेटवार्ता

काठमाडौं। अर्थमन्त्री रामेश्वर प्रसाद खनालसँग नेपालका लागि कोरिया राजदूत पार्क ते यङले शिष्टाचार भेटवार्ता गरेका छन्। अर्थ मन्त्रालयमा आज भएको भेटमा अर्थमन्त्री खनालले कोरिया र नेपालबीच रहेको दुईपक्षीय कूटनीतिक सम्बन्धको

मङ्सिर २७ मा इतिहासकै ठुलो जनसभा गरेर जनता कसको साथमा छन् भन्ने देखाउछौँ: शङ्कर पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले मङ्सिर २७ गते इतिहासकै ठुलो जनसभा गर्ने बताएका छन् । सोमबार प्रेस चौतारी नेपालले आयोजना गरेको अन्तरक्रियामा बोल्दै महासचिव पोखरेलले इतिहासकै ठुलो जनसभा

प्रहरीका ५ एसएसपी डीआईजीमा बढुवा, अख्तियारमा शेखर खनाल

काठमाडौं । नेपाल प्रहरीका ५ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)हरूलाई प्रहरी नायब महानिरीक्षक (डीआईजी)मा बढुवा गरिएको छ । गृहमन्त्री ओमप्रकाश अर्यालले सोमबार भुपेन्द्र खत्री, सानुराम भट्टराई, ओम अधिकारी, शेखर खनाल

जेनजी आन्दोलनका बेला इञ्चार्ज रहेका प्रहरीहरुलाई उपत्यका नछाड्न हेडक्वार्टरको परिपत्र

काठमाडौं । भदौ २३ र २४ गते काठमाडौं उपत्यकामा खटिएका प्रहरीका इञ्चार्जहरूलाई काठमाडौं उपत्यका नछाड्न प्रहरी मुख्यालयले निर्देशन दिएको छ । जेन–जी आन्दोलनमा भएको दमन र त्यसपछिको आगजनीबारे जाँचबुझ गर्न

आईजीपी चन्द्र कुबेर खापुङ्गद्वारा किरिया पुत्री भवनको शिलान्यास

काठमाडौं । प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गले नेपाल प्रहरी कल्याण कोषको कल्याणकारी कार्यक्रम अन्तर्गत निर्माण हुने किरिया पुत्री भवनको शिलान्यास गरेका छन्। आज उनले एक आयोजित कार्यक्रमबीच राष्ट्रिय प्रहरी प्रशिक्षण

चिर्पट प्रहार गरी छोराले गरे ६९ वर्षीय बुबाको हत्या

पाँचथर। पाँचथरमा छोराले बुबाको हत्या गरेको खुलेको छ । जिल्लाको हिलिहाङ गाउँपालिका-१ फेदापाका ६९ वर्षीय युवराज राईको ३१ वर्षीय सन्देश राईले हत्या गरेको खुलेको हो । युवराज आइतबार बिहान १०ः३०

राष्ट्रपति पौडेलको निजी निवास निरीक्षणमा गृहमन्त्री अर्याल

काठमाडौं। गृहमन्त्री ओमप्रकाश अर्यालले आज राष्ट्रपति रामचन्द्र पौडेलको निजी निवास निरीक्षण गरेका छन् । बोहोराटारस्थित राष्ट्रपति पौडेलको निवासमा पुगेर उनले निरीक्षण एवं क्षतिबारे जानकारी लिएका हुन् । गत भदौ २४

प्रहरी निरीक्षक प्रवेश तिवारी असोज महिनाको ‘उत्कृष्ट प्रहरी’ घोषित

स्याङ्जा । प्रहरी निरीक्षक प्रवेश तिवारी असोज महिनाको ‘उत्कृष्ट प्रहरी’ (Best Police of the Month) घोषित भएका छन् । जिल्ला प्रहरी कार्यालय स्याङ्जामा एक वर्षदेखि अपराध अनुसन्धान शाखा प्रमुखको जिम्मेवारी

दाउन्ने सडकखण्डमा यातायात अवरुद्ध, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

नवलपुर। पूर्व-पश्चिम राजमार्गको नारायणगढ बुटवल सडकखण्डको दाउन्नेमा अवरोध जारी रहेकाले यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीले आग्रह गरेको छ। सडक हिलो र चिप्लो रहेको, दाउन्नेको पूर्वी र पश्चिम खण्डमा सवारी