देश

आजबाट आन्दोलन घोषणा गरेका निकोलस भुसाल बेपत्ता, प्रहरीले खोजी गर्दै

काठमाडौं । आइतबारदेखि माइतीघरमा प्रदर्शन गर्ने घोषणा गरेका अभियन्ता निकोलस भुसाल बेपत्ता भएका छन् । आज दिउँसो २ बजेदेखि प्रदर्शन गर्ने भन्दै सामाजिक सञ्जालबाट घोषणा गरेका भुसाल बेपत्ता भएका हुन्

भक्तपुरबाट बैंकिङ कसुरमा संलग्न महिला पक्राउ

काठमाडौँ । बैंकिङ कसुरमा संलग्न एक जना महिलालाई प्रहरीले भक्तपुरबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछापको खाँडादेवी गाउँपालिका–७ घर भएर सूर्यबिनायक नगरपालिका–८ दार्जेलिङ हाइट बस्ने कल्पना तामाङ छिन् ।

माओवादीको सचिवालय बैठक आज पनि पेरिसडाँडामा

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को सचिवालय बैठक आज पनि पार्टी मुख्यालय पेरिसडाँडामा बस्दैछ । बैठक केही बेरमै सुरु हुन लागेको हो । आजको बैठकमा मुख्य एजेन्डा नेकपा (एकीकृत समाजवादी)

सुनको मूल्य वृद्धि, तोलाको कति ?

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ । सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढेको हो । यस दिन छापावाल सुनको मूल्य तोलाको दुई लाख ३९ हजार ७०० रुपैयाँ

हर्क साम्पाङको श्रम संस्कृति पार्टीलाई आधिकारिकता, पदाधिकारीमा को-को ?

काठमाडौं । धरानका मेयर हर्क साम्पाङ नेतृत्वमा गठन भएको श्रम संस्कृति पार्टीले निर्वाचन आयोगबाट आधिकारिक मान्यता पाउन लागेको छ। पार्टीलाई आधिकारिकता प्राप्तिको प्रमाणपत्र आज (आइतबार) आयोगबाट दिने कार्यक्रम तय भएको

अटो दुर्घटना हुँदा २ जनाको मृत्यु, ५ जना घाइते

रुकुमपूर्व। रुकुमपूर्वको भुमे गाउँपालिका-१ स्यावालस्थित मध्यपहाडी लोकमार्गमा शनिबार साँझ अटो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वको अनुसार शनिबार राति

मन्त्री घिसिङले गरे बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन

काठमाडौं। काठमाडौं उपत्यकामा फोहोर व्यवस्थापनको गम्भीर संकट निम्तिएपछि शहरी विकासमन्त्री कुलमान घिसिङले बञ्चरेडाँडास्थित ल्याण्डफिल्ड साइटको अनुगमन गरेका छन्। काठमाडौं उपत्यकाको फोहोर ब्यबस्थापनमा देखिएको समस्या समाधानको लागि उनी बन्चरेडाँडा ल्यान्डफिल्ड साइट

बालेन लक्षित शिक्षामन्त्री पुनको टिप्पणी – सर्को तानेको बेला नलेखौँ

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले गएराति सामाजिक सञ्जालमा अश्लील र आपत्तिजनक स्टाटस लेखेपछि बहस चर्किएको छ । यही बीचमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले पनि सामाजिक सञ्जालमार्फत

बालेनको स्टाटसले स्तर प्रस्ट भयो : महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको विवादास्पद स्टाटसले उनको स्तर स्पष्ट भएको टिप्पणी गरेका छन् । नेता बस्नेतले तीन वर्षअघि बालेनको ‘हैसियत र यथार्थ’बारे

अछामको साँफेबगरमा आगलागी हुँदा, सातवटा पसल जलेर नष्ट

अछाम, कार्तिक १६ । अछामको साँफेबगरमा शनिबार राति आगलागी भएको छ । आगलागीबाट साँफे हाटबजार रहेका ७ टहरा जलेर नष्ट भएका छन् । डेढ घण्टासम्म भएको आगलागीबाट सात पसल जलेको