देश

झलनाथ खनालले मागे माधव नेपालको राजीनामा

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पार्टी अध्यक्ष माधवकुमार नेपालको राजीनामा माग गरेका छन् । जारी केन्द्रीय कमिटी बैठकमा बिहीबार बोल्दै खनालले नेपालविरुद्ध भ्रष्टाचार मुद्दा लागेकाले पद

रवि लामिछाने र छविजोशीको मुद्दामा सुनुवाइ स्थगित

बुटवल । बुटवलको सुप्रिम सहकारी संस्थाको रकम ठगी र संगठित अपराध अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दाको सुनुवाइ बुधबार

भाषण गर्दागर्दै ढलेका जिफन्ट उपाध्यक्ष गौतमको मृत्यु

बुटवल । नेकपा एमाले निकट मजदुर संगठन नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) नेपालका उपाध्यक्ष कमल गौतमको निधन भएको छ । नेपाल विद्युत् प्राधिकरणले रुपन्देहीका १३ वटा उद्योगको लाइन काटेपछि सुरु

नेकपा एसका महासचिव भूसाल भन्छन्–माओवादी अझै फुट्न सक्छ

काठमाडौं । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भूसालले माओवादीमा एकता गर्न चाहने पार्टी नेताहरुलाई माओवादी अहिलेको अवस्थामा नरहने ख्याल गर्ने सुझाव दिएका छन् । पार्टीको बैठकमा अहिले चलिरहेको एकताको विषयमा

२ सय ८३ मेगावाट विद्युत निर्यात अनुमति नवीकरण

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले २ सय ८३ मेगावाट विद्युत निर्यात अनुमति नवीकरणका लागि स्वीकृति पाएको छ । भारतको विद्युत मन्त्रालय अन्तर्गत रहेको केन्द्रीय विद्युत प्राधिकरणबाट बुधबार नेपालका विभिन्न आठ

कांग्रेस विशेष महाधिवेशनबारे महामन्त्री शर्माद्धारा चार विकल्प प्रस्तुत

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको महाधिवेशन सम्बन्धमा चारवटा विकल्प प्रस्तुत गरेका छन्। बिहीबार बिहान उनले कार्यवाहक सभापति पूर्णबहादुर खड्कासमक्ष चार विकल्प प्रस्तुत गरेका हुन्। आजबाट कांग्रेसको केन्द्रीय समिति

प्रहरीद्वारा अन्नपूर्ण बेस क्याम्पबाट १ सय ६२ पर्यटकको उद्धार

काठमाडौं। सशस्त्र प्रहरी बलले म्याग्दी जिल्लाको अन्नपूर्ण बेस क्याम्पमा हिउँ पहिरोपछि अलपत्र परेका सबै १६२ जनाको सफल उद्धार गरेको छ। अब बेस क्याम्पमा कुनै पनि आन्तरिक वा विदेशी पर्यटक बाँकी

रवि र छविको मुद्दाको सुनुवाइका लागि पेसी तोकियो, आजै सुनुवाइ हुँदै

बुटवल । सहकारी ठगी र संगठित अपराध अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सचालक छविलाल जोशीको मुद्दाको सुनुवाइ आज हुन लागेको छ ।

प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित

काठमाडौं। प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान प्रभावित भएको छ। मौसममा आएको खराबीका साथै ‘इनरुट वेदर’ बिग्रिएकाले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा अन्तरराष्ट्रिय दुवै उडान प्रभावित भएका हुन्। विमानस्थलका

शनिबार बिहानसम्म उपत्यकासहित देशका अधिकांश भागमा वर्षा

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले बङ्गालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ का कारण शनिबार बिहानसम्म देशका अधिकांश भागमा वर्षा हुने बताएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशमा छिटपुट, अन्य