
काठमाडौं । श्रममन्त्रीमा सिफारिस भएर अन्तिम समयमा शपथ खान नपाएका खगेन्द्र सुनार काभ्रेपलान्चोक जिल्ला अदालत उपस्थित भएका छन् । अधिवक्ता मनिषा गौतमको जाहेरीमा सुनार आज काभ्रे अदालतमा बयानका लागि हाजिर

काठमाडौं । मन्त्रीमा सिफारिस भएर शपथ खान नपाएका खगेन्द्र सुनार बयानका लागि काभ्रे जिल्ला अदालतमा उपस्थित भएका छन् । अधिवक्ता मनिषा गौतमको जाहेरीमा विद्युतीय कारोबार मुद्दाका फरार प्रतिवादी रहेका सुनार

काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीको सचिवालयले गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउन काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले दबाब दिएको भन्ने हल्लाको खण्डन गरेको छ। काठमाडौं महानगरपालिकाका मेयर शाहले गृहमन्त्री अर्याललाई हटाउन

काठमाडौं । आईसीसी विश्वकप लिग-२ अन्तर्गत संयुक्त अरब इमिरेट्स यूएई विरुद्धको खेलमा नेपालले टस जितेर ब्याटिङ गर्ने भएको छ। अमेरिकासँग आफ्नो पाँचौं त्रिकोणात्मक एकदिवसीय खेलिरहेको नेपाल निकै खराब लयबाट गुज्रिरहेको

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका प्रमुख प्रशिक्षक म्याट रसले राजीनामा दिएका छन् । पुरुष टोलीको जिम्मेवारी सम्हालेका म्याट रसले एन्फा कार्यालयमा आफ्नो राजीनामा बुझाएका हुन् । नेपाल फुटबल सङ्घ

काठमाडौं । काठमाडौंबाट धनगढीका लागि छुटेको यात्रुबाहक बस कपिलवस्तुमा दुर्घटना भएको छ ।गएराति २ बजेतिर पैदलयात्रुले झुक्काउँदा कपिलबस्तु शिवराज नगरपालिका–१ बनकसबासमा बा.प्र. ०१–००६ ख ८५०६ नं.को बस दुर्घटना भएको हो

इलाम । मेची राजमार्गमा रातको समयमा गाडी सञ्चालनमा रोक लगाइएको छ । एक महिनाअघिको बाढी पहिरोले सडकका विभिन्न खण्ड जोखिमयुक्त रहेकाले रातको समयमा गाडी सञ्चालनमा रोक लगाइएको हो । आजदेखि

नवलपुर, कार्तिक १३ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकको दाउन्ने खण्ड अवरुद्ध भएको छ । सडक मर्मतका लागि एकतर्फी बनाइएको यो सडक आज बिहानदेखिको वर्षाका कारणले अवरुद्ध भएको प्रहरीले जनाएको छ

काठमाडौं, कात्तिक १३ । नेपाली राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षक म्याट रसले पदबाट राजीनामा दिएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले प्रशिक्षक रसले राजीनामा दिएको

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा बुधबार सम्पन्न भएको छ । सभाले लेखापरीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पारित गरेको छ । सभाले शेयरधनीहरुका