देश

टिकटकर आँचल नाथ मृत्यु प्रकरण: आत्महत्या दुरुत्साहनमा ५ जनाविरुद्ध मुद्दा दर्ता

काठमाडौं । टिकटकर आँचल नाथको मृत्यु प्रकरणमा जिल्ला अदालत काठमाडौंमा पाँच जनाविरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दा दायर गरिएको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंले गरेको अनुसन्धानका आधारमा उक्त मुद्दा दायर गरिएको

आइतबार भद्रपुरबाट बुद्ध एयरमार्फत काठमाडौं ओर्लिएका थिए पूर्वउर्जामन्त्री दीपक खड्का

काठमाडौं। गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी आन्दोलनपछि विदेश भागेको भनेका पूर्वउर्जामन्त्री तथा नेपाली कांग्रेसका नेता दीपक खड्का आइतबार मात्र स्वेदश फर्किएको खुलेको छ । विमानस्थल स्रोतका अनुसार खड्का भारतबाट सडकमार्ग हुँदै

आजदेखि सुरु भयो तिहारको सार्वजनिक बिदा

काठमाडौं । आजदेखि तिहारको सार्वजनिक बिदा सुरु भएको छ । अब सरकारी तथा सार्वजनिक कार्यालय कात्तिक ९ गते आइतवार मात्रै खुल्नेछन् । कात्तिक ६ गते बिहीवार भाइटीका मनाइनेछ । अर्को

ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, दुई घाइते

काठमाडौं, कार्तिक ३ । नवलपुरमा तेल बोकेको ट्याङ्करले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएका छन् भने दुई जना घाइते भएका छन् । मध्यबिन्दु नगरपालिका–८ गडारखोला नजिकै पूर्व पश्चिम राजमार्गमा

प्रहरीबाट लुटिएको पेस्तोलसहित एक युवक पक्राउ

काठमाडौँ, कार्तिक ३ । जेनजी आन्दोलनको क्रममा प्रहरी वृत्त बौद्धबाट लुटिएको एक थान पेस्तोलसहित एक युवक पक्राउ परेका छन् । सिन्धुली कमलाई नगरपालिका घर भई हाल काठमाडौँको गोकर्णेश्वर नगरपालिकामा बस्ने

काभ्रेमा जेनजी आन्दोलनका क्रममा भागेका ५२ जना कैदी पक्राउ

काभ्रेपलाञ्चोक, कार्तिक ३ । जेन्जी आन्दोलनका क्रममा भदौ २४ गते विभिन्न कारागारबाट भागेका ५२ जना फरार कैदीबन्दी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोक र मातहत प्रहरी इकाइहरुबाट खटिएको

अमेरिका भागेका भनिएका पूर्वऊर्जामन्त्री खड्का जलेकै घरमा

काठमाडौं, कार्तिक ३ । अमेरिका भागेका भनिएका तत्कालीन ऊर्जामन्त्री दीपक खड्का आफ्नो जलेको घरबाटै सार्वजनिक भएका छन् । गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारले सम्पत्ति छानबिन सुरु गरेपछि तत्कालीन ऊर्जामन्त्री खड्का भागेको

विपिन जोशीको शव आज नेपाल ल्याइँदै

काठमाडौं, कार्तिक ३ । इजरायलबाट हमासको अपहरणमा परी मारिएका नेपाली विद्यार्थी विपिन जोशीको शव आज नेपाल ल्याइँदैछ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दिउँसो २ बजेपछि उनको शव आइपुग्ने छ । काठमाडौँबाट

महाकवि देवकोटाको ११७औँ जन्मजयन्ती मनाइँदै

काठमाडौँ, कार्तिक ३ । नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७औँ जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । महाकवि देवकोटाको जन्म विसं १९६६ मा कात्तिक

आज तिहारको तेस्रो दिन कुकुर तिहार मनाइँदै

काठमाडौं, कार्तिक ३ । तिहारको तेस्रो दिन आज घरघरमा कुकुरलाई पूजा गरी मीठा खानेकुरा दिइ कुकुर तिहार मनाइँदैछ । कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भएपनि यस