देश

सिद्धबाबा सुरुङमार्गको काम ६१ प्रतिशत सम्पन्न

पाल्पा १ असाेज । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको निर्माणाधीन सिद्धबाबा सुरुङमार्गको काम ६१ प्रतिशत सकिएको छ । सुरुङ‘ब्रेक थ्रु’ भएपछि कामले गति लिएको हो । हालसम्म लाइनिङ र ढलानको काम

जेन–जी आन्दोलनका सहिदको सम्झनामा दीप प्रज्ज्वलन

काठमाडौँ, १ असोज । जेनजी पुस्ताबाट भएको प्रदर्शनको क्रममा ज्यान गुमाउनेहरुको सम्मानमा बुधबार काठमाडौं उपत्यकाका विभिन्न स्थानमा दीप प्रज्ज्वलन गरिएको छ ।   काठमाडौंको सहिदगेटमा दीप प्रज्ज्वलन भएको छ । समाजका विविध

निर्वाचन, सुशासन र न्यायिक छानबिन सरकारको मुख्य दायित्व हुनुपर्नेमा नागरिक अगुवाहरूको जोड

काठमाडौँ,  १ असोज। नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आफूलाई प्राप्त कार्यादेशअनुसार निर्वाचनलाई केन्द्रमा राखेर काम सुरु गरिसक्नुभएको छ ।  गत भदौ २३ र २४ गते भएको जेनजी समूहको प्रदर्शन र त्यसबाट

एमाले युवाको पार्टी हो : महासचिव पोखरेल

काठमाडौँ,  १ असोज। नेपाल कम्युनिस्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले एमाले युवाहरूको पार्टी भएको स्पष्ट पार्नुभएको छ।  एमालेका केन्द्रीय विभागको बैठकलाई आज सम्बोधन गर्दै उहाँले एमाले कहिल्यै युवाबाट टाढा नरहेको बताउनुभयो। 

गृहमन्त्री अर्याल र ऊर्जामन्त्री घिसिङद्वारा क्षतिग्रस्त संरचनाको अवलोकन

काठमाडौँ, १ असोज। नवनियुक्त गृह र ऊर्जामन्त्रीले बुधबार भदौ २३ र २४ गतेको जेनजी आन्दोलनकाक्रममा आगजनी भएका सरकारी संरचनाको अनुगमन गर्नुभएको छ।  बुधबार दिउँसो  गृहमन्त्री तथा कानुन मन्त्री ओमप्रकाश अर्याल र

जनमत पार्टीका पदाधिकारद्वारा अध्यक्षको राजीनामा माग

काठमाडौँ, १ असोज। जनमत पार्टीका पदाधिकारीसहितले अध्यक्ष पदबाट राजीनामा दिन सिके राउतलाई आग्रह गरेका छन्।  वरिष्ठ उपाध्यक्ष अब्दुल खान, केन्द्रीय प्रवक्ता शरदसिंह यादव, जनमत युवा सङ्घका संयोजक सञ्जयकुमार यादवलगायतका ६ नेताले

उपल्लो मुस्ताङको चराङमा इभि चार्जिङ स्टेशन सञ्चालनमा

मुस्ताङ, १ असोज । उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–१, चराङमा पहिलोपटक विद्युतीय सवारीसाधन चार्ज गर्न चार्जिङ स्टेशन सञ्चालनमा आएको छ । उपल्लो मुस्ताङमा पर्यटकहरूले विद्युतीय सवारीसाधनमा आउने र चीनको स्वशासित क्षेत्र

कक्षा १२ को मौका परीक्षा असोज ७ र ८ गते

भक्तपुर, असोज १ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक परीक्षा असोज ७ र ८ गते सञ्चालन गर्ने भएको छ । यसअघि भदौ २८ र २९ गते सञ्चालन गर्ने

भोजपुरको ‘सुन्तले–बाघखोर’ पर्यटकको आकर्षक गन्तव्य

भोजपुर, असोज १ । यहाँस्थित सुन्तले–बाघखोर क्षेत्र पर्यटकका लागि आकर्षक गन्तव्य बन्दै गएको छ । सदरमुकाम नजिकै पर्ने यो रमणीय स्थान आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको हो । यहाँ स्थानीय

गुडिरहेको बसमा ढुंगा खस्दा एक यात्रुको मृत्यु

मुग्लिन, असोज १ । नारायणगढ–मुग्लिन सडकखण्डमा गुडिरहेको गरेको बसमा माथिबाट खसेको ढुंगा लाग्दा एक जना यात्रुको मृत्यु भएको छ । तनहुँबाट नारायणगढतर्फ गइरहेको ग२ख १८३६ नम्बरको बसमा मङ्गलबार साँझ इच्छाकामना