
काठमाडौं । प्रहरी प्रधान कार्यालयले बुधबार ४८ एसपी र ९० डीएसपीको सरुवा निकाल्यो । सरुवामा विभिन्न जिल्ला तथा कार्यालयका प्रमुख फेरिएका छन्। नेपाल प्रहरीका आईजीपीले धेरै वर्षपछि राजनीतिक हस्तक्षेपबिना सरुवा

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज टेलिफोन वार्ता भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्रधानमन्त्री कार्कीले मोदीसँग भर्चुअल माध्यमबाट वार्ता गरेकी हुन्
काठमाडौं । जनमत पार्टीका ६ शीर्ष नेताहरूले पार्टी नेतृत्व कमजोर प्रदर्शन देखिएको भन्दै सामूहिक राजीनामा दिएका छन् । आजबाट साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट उनीहरुले राजीनामा दिएका हुन् । राजीनामा

रुपन्देही । रुपन्देहीको गैडहवा तालमा पौडी खेल्दा स्थानीय दुई युवकको डुबेर मृत्यु भएको छ । मृत्यु हुने युवकमा गैडहवा गाउँपालिका–१ असिधहवाका १८ वर्षीय दिपेश थारु र उनका साथी अरुण थारु

काठमाडौं । नेप्से कारोबारको पहिलो घण्टामै दोस्रो पटक सर्किट ब्रेक लागेको छ । पहिलो नकारात्मक सर्किट ब्रेक लागेर २० मिनेट बन्द भएर खुलेको कारोबारमा पुनः दोस्रो सर्किट ब्रेक लागेको हो

काठमाडौं । जेनजी आन्दोलनमा सिंहदरबार र सर्वोच्च अदालत जल्दा पनि दमकल पठाएन भन्ने आलोचना गलत भएको काठमाडौं महानगरका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले दाबी गरेका छन् । उनले बिहीबार बिहान

काठमाडौँ । काठमाडौँको बालाजुमा बसको ठक्करबाट एकजना पैदल यात्रुको मृत्यु भएको छ । मृत्यु हुनेमा सङ्खुवासभाको खाँदबारी नगरपालिका वडा नम्बर–७ घर भएका जसबहादुर मगर छन् ।बिहीबार बिहान सडक क्रस गर्ने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जेनजी आन्दोलनपछि उत्पन्न परिस्थितिको लाभ उठाउँदै केही अवाञ्छित व्यक्ति र समूहहरूले पार्टीलाई बदनाम गर्ने गतिविधि गरेको आरोप लगाएको छ। रास्वपाले दिएको जानकारीअनुसार, पार्टी

काठमाडौं । जेनजी आन्दोलनपछि ध्वस्त भएको सर्वोच्च अदालतमा बिहीबार पहिलोपटक इजलास बस्ने भएको छ । जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट भवन ध्वस्त भएपछि सर्वोच्चले अदालत परिसरमा टेन्ट लगाएर इजलास

काठमाडौं । पोर्चुगलले आप्रवासीलाई दिएको आवास अनुमति पत्र खारेज गर्दै देश बाहिर जान रोक लगाएको छ। त्यसमा दशैँका लागि घर फर्किन लागेका केही नेपाली समेत परेका छन्। बुधबार मात्र राजधानी