देश

कञ्चनपुरमा जङ्गली हात्तीको आतंक, एक जना घाइते

धनगढी, भदा २९ । कञ्चनपुरको बेल्डाँडी गाउँपालिकामा जङ्गली हात्तीले आतंक मच्चाउन थालेको छ । हात्तीको आक्रमणबाट एक जना गम्भीर घाइते भएका छन् । शनिबार साँझ करिब साढे पाँच बजे बेल्डाँडी

सुदूरपश्चिममा गिद्धको संख्या बढ्दै, संरक्षणकर्मी उत्साहित

कञ्चनपुर, भदौ २९ । सुदूरपश्चिम प्रदेशमा गिद्धको सङ्ख्या विगतको तुलनामा क्रमशः बढ्दै गएको पाइएको छ । गिद्धको सङ्ख्या बढ्नुमा वातावरणीय सन्तुलन, स्वच्छता र खाद्य शृङ्खला कायम राख्नका लागि उत्साहजनक सङ्केतका

जेनजीको समर्थन गर्दा कलाकार दीपकराज गिरीलाई धम्की

काठमाडौँ, भदौ २९ । कलाकार दीपकराज गिरीले जेनजी आन्दोलनलाई समर्थन गर्दा आफूलाई धम्की आउन थालेको बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै उनले केही दिनअघिदेखि आफूलाई मानिसले धम्क्याउन थालेको बताएका हुन्

यी चार प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ, भदौ २९ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित छ । जसले गर्दा आज देशभर साधारणतया मौसम बदली रहनेछ । जल तथा मौसम विज्ञान विभाग मौसम

प्रतिनिधिसभा विघटन आठ दलको अस्विकार

काठमाडौँ, २८ भदौ । प्रतिनिधिसभा विघटनलाई आठ राजनितिक दलले असंवैधानिक भनेका छन् । शनिबार संयुक्त रूपमा प्रेस विज्ञप्ती जारी गर्दै नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा,

आन्दोलनका घाइते भेट्न प्रधानमन्त्री कार्की अस्पतालमा

काठमाडौँ, २८ भदौ । प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनका घाइतेलाई अस्पतालमा पुगेर भेट्नु भएको छ । विभिन्न अस्पतालमा घाइतेलाई भेट्ने क्रममा उहाँ मिनभवनस्थित सिभिल अस्पताल र वीर अस्पतालकाे ट्रमा सेन्टर पुग्नुभएको

पूर्व गृहमन्त्री लामिछाने आफैँ कारागार फर्किए

काठमाडौं २८ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पुनः कारागार फर्केका छन् । केही दिनअघि जेनजी आन्दोलनका क्रममा रिहा भएका उनले आज स्वैच्छिक गिरफ्तारी दिएका हुन् । रविलाई

संसद् विघटन सर्वोच्च अदालतको व्याख्याविपरीतः कांग्रेस

काठमाडौँ, २८ भदौ। नेपाली कांग्रेसले शान्ति संविधान र लोकतन्त्रका पक्षमा पार्टी रहेको स्पष्ट गर्दै संसद् विघटन संविधानको परिकल्पना र सर्वोच्च अदालतको व्याख्याविपरीत रहेको जनाएको छ।  मुलुकको पछिल्लो विकसित घटनाक्रमका सम्बन्धमा शुक्रबार

भाटभटेनीबाट आइसक्रिम चोर्ने शिक्षक बर्खास्त

रुपन्देही २८ भदाै । जेनजी आन्दोलनको नाममा बुटवलको भाटभटेनीमा आइसक्रिम चोरेको प्रमाण सार्वजनिक भएपछि बुटवलको कालिका मानवज्ञान स्कुलले यहाँ अध्यापन गराउने शिक्षक शिवशंकर शुक्लालाई कारबाही गरी निष्कासन गरेको छ ।

तुलसीपुरका ८३ कैदीबन्दी फर्किए

दाङ, २८ भदौं । जेनजी आन्दोलनको क्रममा भागेको तुलसीपुर कारागारका ८३ कैदीबन्दी कारागारमा फर्केका छन्। २५३ मध्ये अहिलेसम्म ८३ कैदीबन्दी कारागारमा फर्किएको तुलसीपुर कारागार कार्यालयका जेलर गिरबहादुर सिजवालले जानकारी दिनुभयो ।  उहाँको