देश

सर्वोच्चले अदालत परिसरमा टेन्ट टाँगेर थाल्यो काम

काठमाडौं । जेनजी आन्दोलनका क्रममा आगजनीबाट ध्वस्त भएको सर्वोच्च अदालतले आइतबारदेखि सेवा दिन थालेको छ । भवन पूर्ण जलेपछि सर्वोच्चले अदालत भवन परिसरमै टेन्ट राखेर परिसरबाटै सेवा दिन थालेको हो

जिल्ला कारागार चितवनमा फर्किए २३५ कैदीबन्दी

चितवन । जिल्ला कारागार चितवनबाट फरार कैदीबन्दीमध्ये २३५ जना कारागार फर्किएका छन् । गत बिहीबार सबै कैदीबन्दीको परिवार तथा आफन्तलाई सम्पर्क गरिएको थियो । सम्पर्क गरिएका कैदीबन्दी कारागार फर्कन थालेका

जेनजी आन्दोलनका मृतकका परिवारको काठमाडौं बस्दा लागेको खर्च सरकारले ब्यहोर्ने

काठमाडौं । जेनजी प्रदर्शनका क्रममा मृत्यु भएकाहरूको परिवार काठमाडौंमा बस्दा लागेको खर्च सरकारले ब्यहोर्ने भएको छ । आइतबार पदभार ग्रहणपछि सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री सुशीला कार्कीले यसबारे निर्णय गरेको जानकारी

नेपाल बारको कार्यालयमा भेटिए तोपका गोला र हातहतियार

काठमाडौं । जेनजी आन्दोलनको क्रममा ध्वस्त भएको सर्वोच्च अदालत परिसरमा रहेको नेपाल बारको कार्यालयमा तोपका गोला पनि भेटिएको छ। भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा तोडफोड र आगजनी

सवारी चालक अनुमतिपत्र छपाइ अनिश्चितकालका लागि बन्द

काठमाडौं । यातायात व्यवस्था विभागले अत्यावश्यक सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ कार्य अनिश्चितकालका लागि स्थगित गरेको छ। आइतबार जारी सूचनामा विभागले प्रिन्टिङ प्रणालीमा समस्या उत्पन्न भएकाले वैशाख २५ गतेदेखि नै

रविको एकपछि अर्को भण्डाफोर गर्दै सुमनाले छाडिन रास्वपा

काठमाडौं । पूर्वशिक्षामन्त्री समेत रहेकी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेता सुमना श्रेष्ठले पार्टी छोडेकी छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले पार्टी छोडेको जानकारी गराएकी हुन् । ‘अब खुल्लारुपमा आक्रमण गर्ने

सुमना श्रेष्ठले छोडिन् रास्वपा, यस्तो छ कारण

काठमाडौं । रास्वपाकी पूर्वसहमहामन्त्री एवम् निवर्तमान सांसद सुमना श्रेष्ठले पार्टी परित्याग गरेकी छन् । रास्वपा छोडेको जानकारी दिँदै उनले यस्तो भनेकी छन्- ‘ गल्तिमाथि गल्ति गरिरहने र त्यसको बोझ पार्टीका

६ महिनाभन्दा बढी पदमा बस्दिन : प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आफू ६ महिनाभन्दा बढी नबस्ने बताएकी छन्। आज पदभार ग्रहण समारोहमा सम्बोधन गर्दै उनले आफू परिस्थितिले देश सम्हाल्न आएको भन्दै रहरले नआएको दाबी गरिन्। उनले

आगजनी र तोडफोडका घटना सुनियोजित : प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनको क्रममा भएको आगजनी र तोडफोडका घटना सुनियोजित हुन सक्ने बताएकी छन् । पदभार ग्रहण समारोहमा सम्बोधन गर्दै उनले सो कुरा बताएकी हुन् ।

७३० राउण्ड ‍गोलीसहित बनेपाबाट ८ जना पक्राउ

बनेपा । काभ्रेको बनेपा नगरपालिका–९ बाट ७३० राउण्ड गोलीसहित ८ जना पक्राउ परेका छन् । प्रहरीले शनिबार साँझ उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा बनेपा नगरपालिका–९ बस्ने २६ वर्षीय