देश

काठमाडौँको चमतीबाट ७५ लाख मूल्य बराबरको भेप बरामद, ३ जना पक्राउ

काठमाडौँ । काठमाडौँ महानगरपालिका–१५ स्थित चमतीबाट प्रहरीले करिब ७५ लाख मूल्य बराबरको इलेक्ट्रिक चुरोट ‘भेप’ बरामद गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले चमतीस्थित एउटा घरमा लुकाएर राखेको

चक्रपथमा निजी स्कुलका सवारीको विरोध र्‍याली

काठमाडौं । निजी विद्यालय सञ्चालकहरूले आज स्कुल बसको र्‍याली प्रदर्शन गरेका छन् । विद्यालय शिक्षा विधेयकका केही प्रावधानको विरोध गर्दै निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल ९प्याब्सन० र राष्ट्रिय निजी

प्रधानमन्त्री ओली र माल्दिभ्सका राष्ट्रपति मिज्जुबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र गणतन्त्र माल्दिभ्सका राष्ट्रपति डा. मोहमद मिज्जुबीच दुईपक्षीय भेटवार्ता भएको छ । शांघाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनका लागि चीनको थियानजिनमा रहेका प्रधानमन्त्री

रास्वपा उम्मेदवार थापाको पत्रकारसँगको अन्तरक्रिया स्थगित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट रुपन्देही–३ का लागि चयन भएको उम्मेदवार डा.लेखजंग थापाले आज पत्रकारसँग गर्ने भनिएको अन्तरक्रिया स्थगित भएको छ । आइतबार उम्मेदवारमा चुनिएका थापाले आज दिउँसो

१४ वर्षे बालिका बलात्कार गरेको आरोपमा बोर्डिङका प्रिन्सीपल पक्राउ

काठमाडौं । आफ्नै विद्यालयमा अध्यन गर्ने १४ वर्षिया बालिका बलात्कार गरेको आरोपमा प्रधानध्यपक (प्रिन्सीपल) पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार बेलका नगरपालिका–२ कन्चनजंगामा हिमशिखर सामुदायिक ईङ्लिस बोर्डिङका

बैतडीमा वर्षासँगै खसेको पहिरोले एक घर पुरियो

बैतडी । वर्षासँगै खसेको पहिरोका कारण बैतडीको सुर्नया गाउँपालिका–२ चौपातामा एक घर पुरिएको छ। आइतवार अपराह्न घर माथिबाट खसेको पहिरोले स्थानीय गिरिस चन्दको दुईतले १२ कोठे घर पुरिएको हो। जिल्ला

प्रधानमन्त्री ओली र कम्बोडियाका समकक्षी सोमदेक मोहाबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र कम्बोडियाका प्रधानमन्त्री सोमदेक मोहा बोरभोर तिपाहदेबीच भेटवार्ता भएको छ। सांघाई सहयोग संगठन (ससीओ) प्लस को शिखर सम्मेलनका क्रममा उनीहरूबीच भेट भएको हो। भेटका

उत्तराखण्ड रुद्रप्रयागमा बाढीपहिरो जाँदा सल्यानका बाबुछोरासहित ३ बेपत्ता

सल्यान । भारतको उत्तराखण्ड रुद्रप्रयाग जिल्लाको छेनागाडमा गत शुक्रबार राति आएको बाढीपहिरोमा परी सल्यानका तीन जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा सल्यानको बन्गाड कुपिन्डे नगरपालिका-६ कालागाउँका ४९ वर्षीय शरद

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज सुनको मूल्य २ हजारले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । योसंगै सुनको मूल्य २ लाख ५ हजार ३००

बाढीपहिरोले देशका ११ राजमार्ग पूर्ण अवरुद्ध, यात्रु अलपत्र

काठमाडौं । निरन्तर वर्षापछि आएको बाढी र पहिरोका कारण देशभरका ११ राजमार्ग पूर्ण रूपमा अवरुद्ध बनेका छन् । प्रहरी प्रधान कार्यालयले सोमबार बिहान ८ बजे दिएको जानकारी अनुसार मुख्य राजमार्गको