
काठमाडौँ १६ भदाै। सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले सरकारले आफ्नो अतिक्रमित भूमि फिर्ता ल्याउन कुनै कसर बाँकी नराख्ने बताउनुभएको छ । सिंहदरबारस्थित सञ्चार मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा

काठमाडौं १६ भदौ । काठमाडौंको कमलपोखरीस्थित अग्रवाल सेवा केन्द्रमा द्वारिकाधीश अवतार रामदेबेराको भगवान श्री रामदेवजीको भजनोत्सव कार्यक्रम आयोजना हुने भएको छ। भाद्र महिनाको दशमी तिथी भाद्र १७ गतेको अवसर पारेर

दार्चुला । दार्चुलामा अटो खोलामा खस्दा तीन जना बेपत्ता भएका छन् । जिल्लाको नौगाड गाउँपालिका ५ सौँकेबजार नजिक गोकुलेश्वर होपरी भित्री सडकखण्डमा आज दिउँसो अटो खोलामा खसेको हो । होपरी

काठमाडौं । चैतन्य एकेडेमीले विगत १२ वर्षदेखि गर्दै आएको नीति सम्मेलनको १३औँ श्रृङ्खला भदौ २७ र २८ गते धुलिखेलमा आयोजना गर्ने भएको छ। समृद्ध समाज तथा देश निर्माणका लागि सार्थक

काठमाडौं । संघीय निजामती सेवामा नायब सुब्बा (नासु) पदमा १० प्रतिशत पद खुला प्रतिस्पर्धाबाट पूर्ति गर्ने व्यवस्था राख्ने सहमति जुटेको छ। राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिको बैठकमा आज भएको छलफलपछि सो
काठमाडौं । गृहमन्त्री रमेश लेखकले लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालकै भूमि भएकाले यसमा छिमकी मित्रराष्ट्रहरुले दुख मान्नु नपर्ने बताएका छन् । नेपाल प्रेस युनियन पर्साले आज गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री

काठमाडौं । नेपाल शिक्षक महासंघले जनता समाजवादी (जसपा) नेपालको पार्टी कार्यालयमा बालकुमारीमा आज धर्ना दिएका छन् । पहिलो चरणको आन्दोलन कार्यक्रमअन्तर्गत आज बिहान ११ः०० बजेदेखि दिउँसो १ः०० बजेसम्म जसपा नेपालको

स्याङ्जा । गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको दोस्रो समन्वयात्मक बैठक स्याङ्जाको उत्तर बाहिनीमा सुरु भएको छ । सोमबार दुई प्रदेशको विकास र समस्या पहिचान गर्न बैठक बस्न लागेको हो ।बैठकमा

कञ्चनपुर । आइतबार रातिदेखिको अविरल वर्षाका कारण कञ्चनपुरमा ४५ घर विस्थापित भएका छन् । भीमदत्त नगरपालिका र दोधारा चाँदनी नगरपालिकाका नदीमा आएको बाढी बस्तीमा पस्दा ४५ घर डुबानमा परेको प्रहरीले

काठमाडौं । वीरगञ्जमा थप २६ जना गम्भीर प्रकारको झाडापखालाका बिरामी भेटिएका छन्। यो सँगै जिल्लामा भेटिने गम्भीर प्रकारका झाडापखालाका कुल संक्रमितको संख्या ८ सय ५८ जना पुगेको छ। स्वास्थ्य कार्यालय