देश

हामी आपसी संवाद र छलफलबाट प्रत्येक समस्याको छिनोफनो चाहन्छौँः महासचिव पोखरेल

महोत्तरी, ५ भदौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले भर्खरै दुई मित्रराष्ट्र भारत र चीनले नेपालको सहमतिबेगर लिम्पियाधुरा नाका व्यापारिक प्रयोजनमा खोल्ने सहमति गरेर नेपाली चासोको सम्वेदनशीलतालाई

एम्बुलेन्स सेवाका लागि देशभर एउटै नम्बर ‘१०२’

काठमाडौँ, ५ भदौ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एम्बुलेन्स सेवाको सञ्चालनलाई एकीकृत गर्न निर्देशिका जारी गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले ‘एम्बुलेन्स सेवा निर्देशिका, २०८२’ स्वीकृत गर्नुभएको हो

नाडा अटो सो २०२५ मा दर्शकहरुको ऐतिहासिक सहभागिता

काठमाण्डौं । नाडा अटो शो २०२५ ले यसपटक फेरि एक ऐतिहासिक उपलब्धि हासिल गरेको छ। यस वर्ष, केवल ३ दिनमै ७८,५१३ अवलोकनकर्ता सहभागी भइसकेका छन्। यो तथ्यांकले नेपाली जनतामा अटो

नेपाल बैंकका ग्राहकले न्युरो कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटलमा छुट पाउने

विराटनगर । नेपाल बैंक लिमिटेड र विराटनगर वडा नं. १० स्थित न्युरो कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटल प्रा.लि बिच अस्पतालले प्रदान गर्ने विविध स्वास्थ्य सेवामा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने

लुम्बिनी प्रदेशलाई पूर्ण खोप सुनिश्चित र दिगोपना घोषणा

लुम्बिनी, ५ भदौ । लुम्बिनी प्रदेशलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यले आज प्रदेश राजधानी राप्ती उपत्यका (देउखुरी) मा आयोजित विशेष समारोहमार्फत लुम्बिनी प्रदेशलाई

पद्मकन्या क्याम्पसमा १६०औँ मोतीजयन्ती मनाइयो

काठमाडौँ, ५ भदौ । पद्मकन्या बहुमुखी क्याम्पसले कविता प्रतियोगिता आयोजना गरी १६०औँ मोतीजयन्ती मनाएको छ । क्याम्पसको ७५औँ हीरकजयन्तीको अवसर परेर आज यहाँ मोतीराम भट्टको १६०औँ मोतीजयन्ती, नेपाली स्नातकोत्तर कार्यक्रमको

प्रोटोन नेपालको नयाँ किर्तिमान, पोखरामा १० वटा इमास ७ को सामूहिक हस्तान्तरण

पोखरा । नेपालमा प्रोटोन मोटर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले पोखरामा ग्राहकहरूलाई १० प्रोटोन इमास ७ इलेक्ट्रिक एसयूभीको सामूहिक हस्तान्तरण गर्दै नयाँ किर्तिमान बनाएको छ । यो विशेष हस्तान्तरण समारोहमा

दार्चुलामा जिप दुर्घटना : ११ जना घाइते, चारको अवस्था गम्भीर

दार्चुला । दार्चुलामा जीप दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । जिल्लाको नौगाड गाउँपालिका होपरीबाट होपरीगाडतर्फ जाँदै गरेको सुपप्र ०४००१ ज ०१०३ नम्बरको जिप आज बिहान दुर्घटनामा परेको हो

सबै प्रयासका बाबजुद पनि विपिनको अवस्था अझै अज्ञात रहेको छ : परराष्ट्र मन्त्रालय

काठमाडौं । सबै प्रयासका बाबजुद पनि विपिन जोशीको अवस्था अझै अज्ञात रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। विपिनकी आमा र बहिनी इजरायल पुगेको सन्दर्भमा बुधबार परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै जनाएको

आधारभूत तहका प्रहरीको पेन्सन १६ वर्षमै हुने व्यवस्था गर्दैछौँ : गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले आधारभूत दर्जाका प्रहरीलाई १६ वर्षमै सेवा निवृत्त हुने व्यवस्था मिलाउने गरी नयाँ कानुन निर्माणको प्रक्रिया अघि बढेको बताएका छन्। नेपाल प्रहरी श्रीमती संघको ४१ औँ