देश

देशको राजनीतिक र सामाजिक अवस्था स्खलनतिर गइरहेको छ : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देशको राजनीतिक र सामाजिक अवस्थालाई उकास्ने जिम्मा विद्यालय, नेता र कर्मचारीहरुको भएको बताएका छन् । आज काठमाडौंको ज्ञानज्योति महिला माध्यामिक विद्यालयको २०

कैलाली उद्योग वाणिज्य संघको सदस्यमा व्यवसायी थापाको उम्मेदवारी घोषणा

धनगढी । कैलाली उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनलाई लिएर धनगढीमा चुनावी माहोल तातेको छ । आगामी भदौ २८ गते हुने निर्वाचनमा दुई प्यानलबीच प्रत्यक्ष प्रतिस्पर्धा हुने लगभग पक्का भइसकेको

थप ८० मेगावाट विद्युत् खरिदका लागि भारत सहमत

काठमाडौं । नेपालका दुई जलविद्युत् आयोजनाबाट उत्पादित थप ८० मेगावाट विद्युत् खरिदका लागि भारत सहमत भएको छ । बिहीबार भारतले मेवाखोलाको ४८.५ र करुवासेती हाइड्रोपावरको ३१.०४ मेगावाट विद्युत् लागि अनुमति

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य एक लाख ९५ हजार २०० निर्धारण भएको छ।बिहीबार

पर्साबाट १४ लाख बढी अवैध रकमसहित दुई जना पक्राउ

वीरगन्ज । पर्सामा स्रोत नखुलेको रकमसहित दुई जनालाई पक्राउ परेका छन् । मोटरसाइकलमा लुकाइछिपाइ ल्याउँदै गरेको १४ लाख बढी अवैध रकमसहित दुई जना वीरगन्जको इदगाहचोकबाट पक्राउ परेका हुन् । पक्राउ

अरिंगालको टोकाइबाट ७ वर्षीय बालकको मृत्यु, पाँचजना गम्भीर घाइते

रोल्पा । रोल्पामा अरिंगालले टोक्दा एक बालकको मृत्यु भएको छ भने पाँचजना बालबालिका गम्भीर घाइते भएका छन्। जिल्लाको त्रिवेणी गाउँपालिका-७ गैरीगाउँस्थित वीरेन्द्र माविमा अध्ययनरत ७ वर्षीय मोहन परियारको उपचारका क्रममा

अब एम्बुलेन्स सेवाका लागि देशभर एउटै नम्बर ‘१०२’ !

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एम्बुलेन्स सेवाको सञ्चालनलाई एकीकृत गर्न निर्देशिका जारी गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले ‘एम्बुलेन्स सेवा निर्देशिका, २०८२’ स्वीकृत गरेका हुन् । एम्बुलेन्स

साफ यू–१७ महिला च्याम्पियनसिप : भुटानसँग खेल्दै नेपाल

काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ (साफ) यू–१७ च्याम्पियनसिप अन्तर्गत नेपालले आज आयोजक राष्ट्र भुटानसङ्ग प्रतिस्पर्धा गर्दैछ । खेल भूटानको चाम्लिमिथाङ रङ्गशालामा नेपाली समयअनुसार बेलुका ५ः४५ मा सुरु हुनेछ ।

बेनी–जोमसोम सडकखण्ड र राप्ती राजमार्ग पहिरोका कारण अवरुद्ध

काठमाडौं । लगातार वर्षासँगै देशका विभिन्न भागमा सडक अवरुद्ध हुने क्रम बढेको छ । बिहीबार बिहान म्याग्दी र सल्यानमा पहिरो खस्दा बेनी–जोमसोम सडकखण्ड र राप्ती राजमार्ग पूर्णरूपमा अवरुद्ध भएका छन्

ओली सरकार कामचलाउ घोषणा मागसहितको रिटमा आज सर्वोच्चमा सुनुवाइ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई संविधानअनुसार विश्वासको मत लिनुपर्ने भन्दै ‘कामचलाउ’ घोषणा गर्न मागसहित दायर भएको रिटमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ । अधिवक्ता वीरेन्द्र केसीले बिहीबार