देश

आज प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं, साउन २८ । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक अपराह्न १ः०० बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्न लागेको हो । बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय,

आजको मौसम : अधिकांश स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं, साउन २८ । हाल देशभर मनसुनी वायुको प्रभाव छ । जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाका अनुसार न्यून चापीय रेखा तराई आसपास रहेकाले आगामी २४ घण्टा मनसुन सक्रिय

सबै भूमिहीनलाई लालपूर्जा दिलाएर इतिहास बनाउनुपर्छ : प्रधानमन्त्री ओली

काठमाडौँ, २७ साउन। प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार स्थिर भएकाले ढुक्कका साथ काम गरेर सबै भूमिहीनलाई लालपूर्जा दिलाएर इतिहास रच्न भूमि समस्या समाधान आयोगका केन्द्र र जिल्लाका पदाधिकारीलाई आग्रह गर्नुभएको

ईन्द्र बानियाले पाए विश्वासकाे मत

हेटौंडा २७ साउन। बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले विश्वासको मत पाएका छन् । उनले मंगलबार साँझ बागमती प्रदेश सभाको बैठकमा विश्वासको मत पाएका हुन् । १ सय १० सदस्यीय बागमती

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा युवा सम्मानित

काठमाडौंँ, २७ साउन। संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय युवा दिवस २०२५ को अवसरमा, यूनिभर्सल पीस फेडरेशन–नेपाल भन्ने विषयमा काठमाडौंको नक्सालस्थित पीस एम्बेसी भवनमा भव्य कार्यक्रम सम्पन्न गर्यो ।  कार्यक्रममा प्रमुख व्यक्तित्व, युवा प्रतिनिधि,

सर्वोच्च अदालतबाट रास्वपाका ढकालको रिट खारेज

काठमाडौँ २७ साउन । सर्वोच्च अदालतले आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) महामन्त्रीको हैसियतले काम गर्न पाउनुपर्ने माग गर्दै मुकुल ढकालले दायर गरेको रिट निवेदन खारेज गरेको छ । न्यायाधीशद्वय नहकुल

महानगरद्वारा रवीन्द्र र खोखो टोली नगदसहित सम्मानित

काठमाडौँ, २७ साउन । काठमाडौँ महानगरपालिकाले भारतमा हालै सम्पन्न म्याट्रिक्स फाइट नाइट १७ (एमएफएन १७) च्याम्पियन नेपाली एमएमए फाइटर रवीन्द्र ढाट र भारतमै गतवर्ष सम्पन्न खोखो विश्वकपमा उपविजेता बनेको नेपालको पुरुष

धवलागिरिको घुम्ती शिविरबाट छ सय जना लाभान्वित

म्याग्दी २७ साउन। म्याग्दीको धवलागिरि गाउँपालिकाले देशका विभिन्न सहरमा घुम्ती शिविर सञ्चालन गरेर छ सय जना भन्दाबढी सर्वसाधारणलाई सेवा प्रवाह गरेको छ ।  सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहीको नामावली नवीकरण, जन्मदर्ता,

ताप्लेजुङ गोल्डकप : सिराहाको सलहेश युवा क्लब सेमिफाइनलमा प्रवेश

ताप्लेजुङ २७ साउन। ताप्लेजुङमा जारी तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकप प्रतियोगितामा सिराहाको सलहेश युवा क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।  मङ्गलवार सम्पन्न खेलमा पाँचथरको फिदिम स्पोर्टिङ क्लबलाई ६—० गोल फराकिलो अन्तरले

फुटबल टोलीका कप्तान चेम्जोङले बङ्गलादेशको शीर्ष डिभिजनको लिग खेल्ने

काठमाडौँ २७ साउन। नेपाली राष्ट्रिय टोलीका कप्तान तथा गोलकिपर किरणकुमार चेम्जोङले बङ्गलादेशको शीर्ष डिभिजनको लिग खेल्ने भएका छन् । उनलाई बङ्गलादेश पुलिस क्लबले अनुबन्ध गरेको हो । ३५ वर्षीय किरण लामो