देश

लिङदेनको भेला स्थगन लगत्तै राणा पक्षद्वारा समानान्तर कमिटी घोषणा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको काठमाडौं जिल्ला समिति विभाजित भएको छ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले पार्टीनिकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको काठमाडौं जिल्ला अधिवेशन स्थगित

सरकारको सुशासन कैलाली कारागारको घटनाले देखायो

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) पार्टीका सांसद अम्मरबहादुर थापाले सरकारको सुशासन कैलाली कारागारमा भएको झडप भएको घटनाले देखाएको बताएका छन् । प्रतिनिधि सभाको बुधबार बसेको बैठकमा आकस्मिक समयमा बोल्दै सांसद

राप्रपा युवा भेलाको काठमाडौं अधिवेशनमा दुई पक्षबीच हात हालाहाल

काठमाडौं । राप्रपा निकट युवा संगठनको काठमाडौं जिल्ला अधिवेशनमा दुई पक्षबीच नोकझोक भएको छ । कार्यक्रम सुरु नहुँदै धवलशम्शेर राणा पक्षका युवा ज्योति लामाले माइकमा गएर आफ्ना कुरा राखिरहेका थिए

सुनसरीमा कारागारबाट कैदी फरार

विराटनगर । सुनसरीको झुम्का कारागारबाट एक जना कैदी भागेका छन् । जबरजस्ती करणी (बलात्कार) मुद्दाका कैदी खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका-२ घर भएका २८ वर्षीय रुपक पौडेल खत्री मंगलबार राति कारागारबाट

बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्ने प्रारम्भिक टोलीको घोषणा

काठमाडौं । बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय टोलीको प्रारम्भिक टोलीको घोषणा भएको छ ।नेपाल फुटबल संघ (एन्फा)ले मैत्रीपूर्ण खेलका लागि ३० खेलाडी सदस्य रहेको प्रारम्भिक टोली घोषणा गरेका हो

उच्च अदालतका २७ जना न्यायाधीशले लिए शपथ

काठमाडौं । विभिन्न उच्च अदालतमा सिफारिस भएका २७ जना न्यायाधीशले पद तथा गोपनीयताको शपथ लिएका छन्। बुधबार प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको उपस्थितिमा उनीहरूले उच्च अदालत पाटनका मुख्य न्यायाधीश लालबहादुर कुँवरसमक्ष

पहिरोले केचना–कञ्चनजंघा सडक अवरुद्ध

इलाम । इलामको केचना-कञ्चनजङ्घा सडक पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ । इलाम नगरपालिका–११ सोयाकस्थित घोर्लेभिरमा गए राति खसेको पहिरोले केचना–कञ्चनजंघा सडक पूर्णरूपमा अवरुद्ध भएको हो । सडक अवरुद्ध

खोलामा बगेर ११ वर्षीय बालकको मृत्यु

झापा । झापामा खोलामा बगेर एक बालकको मृत्यु भएको छ । झापाको दमक–१०, जहदामा भालुखोला तर्ने क्रममा बगेर ११ वर्षीय धर्मेन्द्र प्रसाईंको मृत्यु भएको हो । बगेको आधा घण्टापछि उद्धार

सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । स्थानिय बजारमा आज सुनको मूल्य तोलामा १०० रुपैयाँमात्रै घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा १०० रुपैयाँ घटेर १ लाख ९६ हजार ७००

महिला राष्ट्रिय क्रिकेट टोलीको जर्सी प्रायोजनका लागि दरखास्त आह्वान

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल महिला राष्ट्रिय क्रिकेट टोलीको जर्सी प्रायोजनका लागि दरखास्त आह्वान गरेको छ । आज एक सूचना जारी गर्दै क्यानले जर्सी प्रायोजनका लागि इच्छुक