देश

साउनको अन्तिम सोमबार आज, देशभरका शिवालयमा घुइँचो !

काठमाडौं । साउन महिनाको अन्तिम सोमबार बिहानदेखि पशुपतिनाथ मन्दिरमा पूजा र दर्शन गर्ने भक्तजनको भीड छ । साउन महिनाको हरेक सोमबार ब्रत बसेर शिवको पूजा गर्दै आएका महिलाहरुले आज विधिपूर्वक

बस र माइक्रो एकआपासमा ठोक्किंदा ३ जनाको मृत्यु, १५ जना घाइते

सुनसरी । सुनसरीमा आज बिहान बस र विङ्गर एकपासमा ठोक्किंदा ३ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन्। जिल्लाको भोक्राहा नरसिंह गाउँपालिका-३ जलुवाटोलस्थित काँकडभिट्टाबाट दिक्तेलतर्फ जाँदै गरेको

मेगा मनसुन सर्भिस क्याम्प आजदेखि सुरु, आँखाको निःशुल्क स्वास्थ्य परीक्षण पनि

काठमाडौँ । फोटोन नेपालले देशभरका सबै आधिकारिक सर्भिस सेन्टरहरूमा आफ्नो बृहत् मेगा मनसुन सर्भिस क्याम्प औपचारिक रूपमा सुरु गरेको छ। यस पहलको उद्देश्य फोटोन सवारी धनीहरूलाई वर्षायामका चुनौतीपूर्ण परिस्थितिका लागि

दुधपोखरीमा डुबेर एक किशोर बेपत्ता

काठमाडौँ, साउन २६ । लमजुङ, कास्की र मनाङको सिमानामा रहेको दुधपोखरीमा नुहाउने क्रममा एक किशोर बेपत्ता भएका छन् । दुधपोखरीमा जनैपूर्णिमाको दिन नुहाउन गएका लमजुङको क्व्होलासोथार गाउँपालिका–४ भुजुङका १८ वर्षीय

चार संसदीय समितिको बैठक बस्दै, यस्ता छन् एजेन्डा

काठमाडौँ, साउन २६ । संघीय संसद् अन्तर्गत आज विभिन्न चार समितिको बैठक बस्दैछ । आज अर्थ समिति, कानुन, न्याय तथा मानवअधिकार समिति, कृषि सहकारी तथा प्राकृतिक स्रोत समिति र विधायन

नेपाली क्रिकेट टिमको नयाँ जर्सी सार्वजनिक

काठमाडौं, साउन २६ । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय टोलीको नयाँ जर्सी सार्वजनिक गरेको छ । आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ र क्यानका

तारे होटलमा कोदोको परिकार, अन्तर्राष्ट्रियस्तरमा पुर्याउने लक्ष्य

काठमाडौं, साउन २६ । नेपाली तारे होटलमा नास्तासँगै बारा, अमलेट, जेरीजस्ता परिकार लाइभ–किचनमार्फत् प्रस्तुत गर्ने चलन पुरानै हो । कोदोका परिकारलाई उच्च महत्वसहित पस्केका उदाहरण भने दुर्लभ छन् । पछिल्लो

आजको मौसम : यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ, साउन २६ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ । मनसुनी प्रभावले हाल कोशी, बागमतीका, गण्डकी र लुम्बिनी

सामान्य प्रशासन मन्त्रालयमा ‘गुनासो व्यवस्थापन केन्द्र’

काठमाडौँ २५ साउन। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नागरिकको गुनासो सुन्न र समाधान गर्न ‘गुनासो व्यवस्थापन केन्द्र’ सञ्चालनमा ल्याएको छ । मन्त्रालयले प्रवाह गर्ने सबै प्रकृतिका सेवा र सोको प्रक्रिया

 ११ करोड बराबरको सुन/चाँदीसहित ११ जना पक्राउ

कास्की २५ साउन। कास्की प्रहरीले ११ करोड बढिका सुन/चाँदीका गरगहना र नगदसहित ११ जनालाई पक्राउ गरेको छ । पोखरामा सुन–चाँदीको अवैध कारोबारमा संलग्न भारतीय गिरोहलाई कास्की प्रहरीले पक्राउ गरेको हो। प्रहरीले