देश

एम्बुलेन्स दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु

जाजरकोट। जाजरकोटमा एम्बुलेन्स दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । जिल्लाको भेरी नगरपालिका-१ कोल्चौरनजिकै कल्ले खोलामा हिजो राति भएको दुर्घटनामा भेरी नगरपालिका–१, डौँरीकाँडाका चालक २७ वर्षीय सुनील चदराको घटनास्थलमै मृत्यु

रुपन्देही-३ निर्वाचन : रास्वपाले उम्मेदवारहरूको प्रारम्भिक नामावली आज सार्वजनिक गर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले रुपन्देही–३ को निर्वाचनमा आवेदक उम्मेदवारहरूको प्रारम्भिक नामावली आज साँझ सार्वजनिक गर्न लागेको छ । उम्मेदवार बन्नका लागि ९ जनाले आवेदन दिएका छन् । आवेदन दिनेमा

जुवातास खेलिरहेको अवस्थामा पाँच जना पक्राउ

डडेल्धुरा । अमरगढी नगरपालिका-१ स्याउले बजारस्थित आरती होटेलमा जुवातास खेलिरहेको अवस्थामा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । सोही नगरपालिका-१ बस्ने ३८ वर्षीय मान बहादुर साउद समेत ५ जनालाई गए

माओवादीका श्रेष्ठ र जसपा यादवबीच भेटवार्ता

काठमाडौं । नेकपा माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव बीच भेटवार्ता भएको छ । उनीहरुबिच आज पूर्वउपप्रधानमन्त्रीद्वय श्रेष्ठ निवास हात्तीवनमा भेटवार्ता भएको हो

नेकपा एसका तीनवटै कमिटीको बैठक मिति सर्‍यो

काठमाडौं । नेकपा एकीकृत समाजवादीले तीनवटैै कमिटी बैठकको मिति सरेको छ । चाडपर्वको कारणले पार्टी स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटी बैठकहरुको मिति सारेको एकीकृत समाजवादीले जनाएको छ । अब

ट्राफिक नियम उल्लङ्घनमा जरिवाना बढाउने तयारी

काठमाडौँ । यातायात व्यवस्थापनका साथै ट्राफिक नियम उल्लङ्घन न्यूनीकरण गर्ने उद्देश्यसहित सरकारले नयाँ सवारी तथा यातायात व्यवस्था ऐन ल्याउन लागेको छ । सो ऐनका लागि तयार गरिएको ‘सवारी तथा यातायातका सम्बन्धमा

साउनको अन्तिम सोमबार आज, देशभरका शिवालयमा घुइँचो !

काठमाडौं । साउन महिनाको अन्तिम सोमबार बिहानदेखि पशुपतिनाथ मन्दिरमा पूजा र दर्शन गर्ने भक्तजनको भीड छ । साउन महिनाको हरेक सोमबार ब्रत बसेर शिवको पूजा गर्दै आएका महिलाहरुले आज विधिपूर्वक

बस र माइक्रो एकआपासमा ठोक्किंदा ३ जनाको मृत्यु, १५ जना घाइते

सुनसरी । सुनसरीमा आज बिहान बस र विङ्गर एकपासमा ठोक्किंदा ३ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन्। जिल्लाको भोक्राहा नरसिंह गाउँपालिका-३ जलुवाटोलस्थित काँकडभिट्टाबाट दिक्तेलतर्फ जाँदै गरेको

मेगा मनसुन सर्भिस क्याम्प आजदेखि सुरु, आँखाको निःशुल्क स्वास्थ्य परीक्षण पनि

काठमाडौँ । फोटोन नेपालले देशभरका सबै आधिकारिक सर्भिस सेन्टरहरूमा आफ्नो बृहत् मेगा मनसुन सर्भिस क्याम्प औपचारिक रूपमा सुरु गरेको छ। यस पहलको उद्देश्य फोटोन सवारी धनीहरूलाई वर्षायामका चुनौतीपूर्ण परिस्थितिका लागि

दुधपोखरीमा डुबेर एक किशोर बेपत्ता

काठमाडौँ, साउन २६ । लमजुङ, कास्की र मनाङको सिमानामा रहेको दुधपोखरीमा नुहाउने क्रममा एक किशोर बेपत्ता भएका छन् । दुधपोखरीमा जनैपूर्णिमाको दिन नुहाउन गएका लमजुङको क्व्होलासोथार गाउँपालिका–४ भुजुङका १८ वर्षीय