
गण्डकी २६ साउन। पछिल्ला दुई सातामा पोखरा महानगरपालिकामा १२९ जना डेङ्गी सङ्क्रमणका बिरामी थपिएका छन् । यही साउन १० गतेसम्ममा ३०३ जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएकामा आइतबार उक्त सङ्ख्या वृद्धि भई

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपाल र भारतका बीचमा कनेक्टिभिटी बढाउन सक्दा मात्र पर्यटन, पारवहन, उद्योग व्यापार तथा जनसम्पर्क लगायतमा बृद्धि हुने र यसबाट दुवै पक्षलाई लाभ पुग्ने

काठमाडौँ । नेपालमा पहिलो पटक, अन्तर्राष्ट्रिय ख्यातिप्राप्त मोटिभेसनल लेखक, व्यवसायिक प्रशिक्षक तथा गिनिज वर्ल्ड रेकर्ड होल्डर डा.उज्ज्वल पाटनीको विशेष उपस्थितिमा “बिजनेस ब्लुप्रिन्ट नेपाल” आयोजना हुँदैछ। उक्त कार्यक्रमको मुख्य प्रायोजकको रूपमा

दाङ । दार्चुलास्थित महालक्ष्मी विकास बैंकको शाखा कार्यालय गोकुलेश्वरको झन्डै पौने तीन करोड रकम हिनामिना गरेको आरोपमा शाखा प्रबन्धकसहित चार जना कर्मचारी पक्राउ परेका छन्। महालक्ष्मी विकास बैंकको शैल्यशिखर नगरपालिका–९

काठमाडौं । गृहमन्त्री रमेश लेखकले आमाको नामबाट नागरिकता पाउने अधिकार सुनिश्चित गर्न नागरिकता ऐन संशोधन गर्न लागिएको बताएका छन्। आज राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिको बैठकमा नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयकमाथिको

विराटनगर । सुनसरीमा बस र माइक्रो ठोक्किएर भएको दुर्घटना मृत्यु हुनेको संख्या ४ पुगेको छ । दुर्घटनामा घाइते भएका २७ जनामध्ये २ जनाको घटनास्थलमै र २ जनाको उपचारको क्रममा मृत्यु

काठमाडौं । १४ वर्षसम्म पनि कमला नदीको पक्की पुल निर्माण गर्न नसक्ने दुई वटा कम्पनी कालो सूचीमा पर्ने भएका छन् । पुल निर्माणको जिम्मा लिएको एउटा कम्पनी कालो सूचीमा परिसकेको

सुर्खेत । सुर्खेतकोमा आज अटो रिक्सा दुर्घटना हुँदा एकै परिवारका सदस्यसहित सात जना घाइते भएका छन् । जिल्लाको चौकुने गाउँपालिका-८ स्थित मदन भण्डारी राजमार्ग अन्तर्गत मायातालबाट गुटुतर्फ जाँदै गरेको से

पोखरा । गण्डकी प्रदेश सरकारले ७ निर्देशनालय खारेज गरेको छ । आज बिहान बसेको गण्डकी प्रदेश मन्त्रिपरिषदको बैठकले सातवटा निर्देशनालय खारेज गरेको हो । बैठकले पर्यटन, उद्योग वाणिज्य तथा उपभोक्ता

रूपन्देही । पूर्वगृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टि (रास्वपा) का सभपति रवि लामिछानेको बसाइको अवस्थाबारे बुझ्न राष्ट्रिय मानव अधिकार आयोगको टोली रूपन्देही कारागार आएको छ । आयोग सदस्य लिली थापा,