
काठमाडौँ, १८ साउन। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको नगरप्रमुख तीर्थराज भट्टराईको आमरण अनशन अन्त्य गरिएको छ । बाँस र अन्य स्थानीयस्तरमा उत्पादित सामग्रीको प्रवर्द्धन र उपयोग गर्नुपर्नेलगायत माग राखी उहाँ यही

काठमाडौँ, १८ साउन । नेपाल रग्बी सङ्घले एसिया रग्बी इमिरेट्स यु–२० सेभेन्स ट्रफीका लागि नेपाली महिला रग्बी टोली घोषणा गरेको छ । आगामी साउन २४ देखि २७ गतेसम्म भारतमा एसिया

काठमाडौँ, १८ साउन । कवि टेकबहादुर जिरेलद्वारा लिखित कवितासङ्ग्रह ‘जिरीसिक्रीको सुसेली’ सार्वजनिक गरिएको छ । पर्यटन प्रवर्द्धन मञ्चले आज यहाँ आयोजना गरेको कार्यक्रममा साहित्यकार अभि सुवेदीलगायत स्रस्टाहरूले उक्त कृतिको सार्वजनिक

काठमाडौँ, १८ साउन । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नेपालले जलवायु परिवर्तनले पारिरहेको असर सम्बन्धमा विश्वको ध्यानाकर्षण गर्ने धेयले आगामी भदौ २ र ३ गते अन्तरराष्ट्रिय सम्मेलन गर्न लागिएको बताउनुभएको छ

काठमाडौँ, १८ साउन । नेपाल आदिवासी जनजाति महासङ्घ (नेफिन) का अध्यक्ष गेल्जेलामा शेर्पाले मिस मङ्गोल–२०२४ की विजेता एन्जेल राईलाई नेफिनको सद्भावनादूतमा नियुक्त गर्नुभएको छ ।

बाग्मती, १८ साउन । बाग्मती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले पदबाट राजीनामा दिनुभएको छ । आज हेटौँडास्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पत्रकार सम्मेलन गरी उहाँले राजीनामा दिनुभएको हो । पत्रकार सम्मेलनलगत्तै

काठमाडौं । मुग्लिन-पोखरा सडक खण्ड अन्तर्गत ऐना पहरामा यात्रुबाहक बस दुर्घटनामा परेको छ । गोरखाबाट नारायणगढका लागि छुटेको ग२ख १०७७ नम्बरको बस दुर्घटनामा परेको र थप जानकारी आउन बाँकी रहेको

काठमाडौं । करिब १५ लाख भूमिहीन, दलित सुकुम्वासीलाई पुर्जा उपलब्ध गराउने तयारीमा सरकारको रहेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले बताएका छन् । आज बसेको प्रतिनिधिसभा अन्तर्गतको

काठमाडौं । संघीय निजामती सेवा विधेयकमा कुलिङ पिरियड गडबडीबारे छानबिन गर्नका लागि गठित समितिका संयोजकसहित ४ सदस्य एकाएक बैठक छोडेर बाहिरिएका छन्। छानबिन समितिको बैठक चलिरहँदा उनीहरू बैठक छोडेर बाहिरिएका

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले कानून मन्त्रालयले तयार पारेको बहुविवाहको मस्यौदालाई व्यक्ति विशेषको सोच रहेको तर्क गरेका छन् । महासचिव पोखरेलले बहुविवाहलाई वैधता दिने कानूनको मस्यौदामा समग्र सरकारको