देश

पर्साबाट श्रीमती हत्या आरोपमा श्रीमान पक्राउ

काठमाडौं । पर्सामा श्रीमती हत्या गरेको आरोपमा श्रीमान् पक्राउ परेका छन् । जिल्लको जिराभवानी गाउँपालिका-५ शंकरसरैया मुसहर टोल बस्ने २४ वर्षीया श्रीमती अस्पतलिया देवीको हत्या आरोपमा श्रीमान् जितन माझी पक्राउ

जबरजस्ती करणी आरोपमा एक जना पक्राउ

काठमाडौं । बारामा ९ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिम्रौनगढ नगरपालिका-१० देवापुर टेटा टोल बस्ने ३१ वर्षीय छोटेलाल प्रसाद यादव रहेका

अन्तिम पटक भन्दै एक बर्ष थपियो नारायणगढ-बुटवल सडक आयोजनाको म्याद

काठमाडौं । नारायणगढ-बुटवल सडक आयोजनाको म्याद थप एक वर्ष थपिएको छ। तेस्रो पटकको म्याद सकिँदासम्म पनि जम्मा ७० प्रतिशत मात्र प्रगति भएको उक्त सडक निर्माणका लागि अन्तिम पटक भन्दै एक

आज मध्यरातमा तुर्कमेनिस्तान जाँदै प्रधानमन्त्री ओली, भ्रमण टोलीमा एमाले सांसददेखि मिडियाकर्मीसम्म

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज मध्यराति तुर्कमेनिस्तान जाँदैछन् । भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी)को तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनमा भाग लिन प्रधानमन्त्री ओली आज राति तुर्कमेनिस्तान जान लागेका हुन् ।प्रधानमन्त्री

मोटरसाइकल दुर्घटनामा परी बुवाको मृत्यु, छोरा घाइते

रुपन्देही । रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । आज बिहान सियारी गाउँपालिका-७ भर्थापुरमा भएको मोटरसाइकल दुर्घटनामा परी मोटरसाइकल सवार दुई जनामध्ये बुवाको मृत्यु भएको छ भने

लोकतन्त्रको रक्षाका लागि पुनः आन्दोलन गर्नुपर्ने अवस्था आउन लाग्यो : डा. कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकार पारदर्शी, जवाफदेही र उत्तरदायी नहुँदा जनताले सुशासनको अनुभूति गर्न नसकेको बताएका छन् । आइतबार विराटनगरमा गुराँस पुस्तकालयले आयोजना गरेको मुक्तिप्रसाद यदुनाथ

हवाई फायर गरेर दुईजना लागूऔषध कारोबारी पक्राउ

काठमाडौं । प्रहरीले लागूऔषध कारोबारीलाई पक्राउ गर्न सप्तरीमा हवाई फायर गरेको छ । डाक्नेश्वरी–७ मा हवाइ फायर गरेर प्रहरीले दुई जना लागूऔषध कारोबारीलाईलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा बडिवीरपुरऔ–१ का

श्रीमतीको घाँटी थिचेर हत्या, श्रीमान पक्राउ

काठमाडौं । ललितपुरमा एक पुरुषले श्रीमतीको घाँटी थिचेर हत्या गरेका छन्। काठमाडौँको चन्द्रागिरि नगरपालिका-८ थानकोट घर भई हाल ललितपुरको गोदावरी नगरपालिका- १४ ठैब बस्दै आएका ४६ वर्षीय निरोज कुमार खड्गीले

लागूऔषध मुद्दामा दावा लामाविरुद्ध सुनुवाइ हुँदै, जिल्ला र उच्चको आदेश उल्ट्याउला सर्वोच्चले ?

काठमाडौं । कुनै बेला ‘गुण्डा नाइके’ छवी बनाएपनि अहिले गाउँपालिकाको उपाध्यक्ष बनेका दावा लामा (जितेन्द्र) विरुद्धको लागूऔषध मुद्दामा आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ । काभ्रेको भुम्लु गाउँपालिका उपाध्यक्ष रहेका लामाको

देशमा एकचोटि नयाँ विद्रोह आवश्यक छ, त्यसैका लागि बाँचिरहेको छु : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा एकचोटि क्रान्ति र नयाँ विद्रोह आवश्यक रहेको बताएका छन् । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष प्रचण्डले