देश

आज साउन १५, खीर खाएर मनाइँदै

काठमाडौं, साउन १५ । साउन १५ गते आज नेपाली समाजमा खीर खाएर मनाइँदै छ। वर्षा ऋतुका बेला असार १५ गते दही च्यूरा र साउन १५ मा खीर खाने प्राचीनकालदेखिको नेपाली

यी तीन प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं, साउन १५ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । साथै मनसुनको न्यूनचापीय रेखा पनि सरदर स्थानको आसपास नै रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार

चार वर्षदेखि रोकिएको खुट्टीखोला सिँचाइ नहर सञ्चालनमा ल्याइने

सिरहा, १४ साउन । निर्माणपछि चार वर्षदेखि रोकिएको यहाँको लहानस्थित खुट्टी सिँचाइ नहर सञ्चालनमा ल्याइने भएको छ । करिब रु नौ करोड लागतमा ‘हेडवक्र्स’ निर्माण भइसकेको भए पनि बजेट अभाव,

सैनिक कल्याणकाली कोषको स्वर्ण जयन्ती : सामाजिक र विकासका काममा थप योगदान पुग्ने प्रधानमन्त्रीको विश्वास

काठमाडौँ, १४ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले सैनिक कल्याणकारी कोषले कल्याणकारी कार्यक्रममार्फत सामाजिक कार्य र विकासको साझा गन्तव्यमा थप योगदान दिने विश्वास व्यक्त गर्नुभएको छ ।

मुख्यमन्त्रीका पक्षमा मतदान गर्न एमाले संसदीय दलको ह्विप जारी

सुदूरपश्चिम, १४ साउन । सुदूरपश्चिम प्रदेशसभा, नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलले मुख्यमन्त्री कमलबहादुर शाहले लिने विश्वासको मतका पक्षमा मत दिन आज आफ्ना प्रदेशसभा सदस्यलाई ‘ह्विप’ जारी गरेको छ ।

सुक्खा सङ्कटग्रस्त मधेसमा खानेपानी र सिँचाइको काम सुरू गर्न ऊर्जामन्त्रीको निर्देशन

काठमाडौँ, १४ साउन । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सुक्खा सङ्कटग्रस्त मधेस प्रदेशमा खानेपानी र सिँचाइको काम तत्काल सुरू गर्न निर्देशन दिनुभएको छ । सरकारले मधेस प्रदेशलाई सुक्खा सङ्कटग्रस्त

पार्टीभित्र झगडा गरेर समय खेर नफालौँ : मन्त्री देउवा

गण्डकी, १४ साउन । परराष्ट्रमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा आरजु राणा देउवाले ससाना विषयमा पार्टीमा झगडा गरेर समय खेर नफाल्न कांगेसका नेता कार्यकर्तालाई आग्रह गर्नुभएको छ ।

‘मानव बेचबिखन नियन्त्रणमा साझेदारी अपरिहार्य’

नारायणगढ (चितवन), १४ साउन । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दीपक थापाले मानव बेचबिखन नियन्त्रणका लागि सरोकारवाला निकायबीचको साझेदारी अपरिहार्य रहेको बताउनुभएको छ । मानव बेचबिखन तथा यौनजन्य हिंसाविरुद्धको साझा अभियान

मितव्ययी बन्दै प्रधानमन्त्री कार्यालय, घट्यो खर्च

काठमाडौँ, १४ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले पदभार ग्रहण गरेसँगै सार्वजनिक खर्चलाई उत्पादमूलक, मितव्ययी र औचित्यमूलक बनाई मन्त्रालय र निकायहरूको चालु खर्चलाई वाञ्छित सीमामा राख्न र सुरू भएका कामहरूलाई

संसद र सांसदहरू अन्तरराष्ट्रिय सहकार्यलाई सुदृढ पार्ने साधन पनि हो : सुभामुख

काठमाडौँ, १४ साउन । सभामुख देवराज घिमिरेले संसद् र सांसदहरू मतदाताको जनप्रतिनिधि मात्र नभएर अन्तरराष्ट्रिय सहकार्यलाई सुदृढ पार्ने साधन पनि भएको बताउनुभएको छ । अन्तर व्यवस्थापिका सङ्घ (आईपीयु) र संयुक्त