देश

पहिरोका कारण कालीगण्डकी सडक अवरुद्ध

गुल्मी । पहिरोका कारण कालीगण्डकी सडकखण्ड पूर्ण रुपमा अवरुद्ध भएको छ । आज बिहान कालीगण्डकी गाउँपालिकाको गरगरे र मुल्कमा ठूलो चट्टानसहितको पहिरो खसेपछि उक्त सडक पूर्ण रुपमा अवरुद्ध भएको हो।

नागरिक उन्मुक्ति पार्टीको भेला आज पनि, नयाँ अध्यक्ष चयनको तयारी

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीको राष्ट्रिय भेला बिहीबार पनि नयाँ बानेश्वरमा जारी छ । भेलाले नयाँ अध्यक्ष चयन गर्ने कार्यसूची रहेको छ । बुधबारको बैठकले अध्यक्ष रञ्जिता श्रेष्ठलाई साधारण सदस्यसमेत

बागमतीका नवनियुक्त ३ मन्त्रीको शपथ अनिश्चितकालका लागि स्थगित

हेटौँडा । बागमती प्रदेश सरकारका नवनियुक्त तीन मन्त्रीको शपथग्रहण कार्यक्रम अनिश्चितकालका लागि स्थगित गरिएको छ । बिहीबार दिउँसो १ बजेका लागि तय गरिएको शपथग्रहण कार्यक्रम प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाको स्वास्थ्यमा

ठमेलबाट गुन्डा नाइके सानुभाइ पक्राउ

काठमाडौं । राजधानीको ठमेलस्थित नगरकोट दोहोरी साँझमा झैझगडामा संलग्न रहेको आरोपमा कुख्यात ‘गुन्डा नाइके’ युवराज गुरुङ उर्फ सानुभाइ पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार बुधबार राति भएको

रुपन्देही–३ उपनिर्वाचन : उम्मेदवार सिफारिस गर्न एमालेको परिपत्र

काठमाडौं । नेकपा (एमाले)ले रुपन्देही क्षेत्र नंं–३ मा आगामी कात्तिक १७ गते हुने उपनिर्वाचनका लागि एक महिलासहित तीन जना उम्मेदवारको नाम सिफारिस गर्न जिल्ला र प्रदेश कमिटीलाई परिपत्र गरेको छ

पद्मश्री पुरस्कारका लागि ५ कृतिको सूची सार्वजनिक

काठमाडौं । पद्मश्री साहित्य पुरस्कारको लागि छनोट भएका कृतिको संक्षिप्त सूची सार्वजनिक भएको छ । २०८१ सालमा प्रकाशित २०३ वटा साहित्यिक पुस्तक प्राप्त भएकोमा यसअघि १५ कृति छनोट गरिएको थियो

आज पाँचवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौँ । संघीय संसद्अन्तर्गत आज पाँचवटा संसदीय समितिका बैठक बस्दै छ । दिउँसो १ बजे कानुन, न्याय तथा मानवअधिकार समितिको बैठक बस्दैछ । बैठकमा मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजनासम्बन्धी सुझावको

नेकपा बहुमतबाट दुई नेता निस्कासित, यस्तो छ कारण

काठमाडौं, साउन १५ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत)ले पोलिटब्युरो सदस्य पूर्ण विक ‘रक्तिम’ र केन्द्रीय सदस्य शरद रसाइलीलाई साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको छ । पार्टी महासचिव धर्मेन्द्र बास्तोला

महोत्तरीमा पोखरीमा डुबेर एक युवकको मृत्यु

जनकपुरधाम । महोत्तरीमा पोखरीमा डुबेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका ७ बनौलीका ३० वर्षीय मुरारी झा छन् । उनको दुर्गा मन्दिर नजिकको पोखरीमा डुबेर बुधबार

सबैको जीवन खीरजस्तै मिठासपूर्ण होस् : प्रधानमन्त्री ओली

काठमाडौँ, १५ साउन । प्रधानमन्त्री केपी शर्मा ओली साउन १५ अर्थात खिर खाने दिनको अवसरमा सबै देशबासीलाई शुभकामना दिएका छन् । सामाजिक सञ्जालमार्फत उनले सबै नेपालीको जीवन खीरजस्तै मिठासपूर्ण होस्