देश

आन्तरिक राजस्व विभागका उपमहानिर्देशक तीर्थराजको सरुवा

काठमाडौँ। सरकारले आन्तरिक राजस्व विभागका उपमहानिर्देशक तीर्थराज चिलुवालको सरुवा गरेको छ। साउन १२ गते बसेको मन्त्रिपरिषद् बैठकले तीर्थराजको सरुवा गर्ने निर्णय गरेको हो। मन्त्रिपरिषद्को निर्णयअनुसार, विभागका उपमहानिर्देशक तीर्थराजलाई प्रधानमन्त्री तथा

स्याफ्रुबेँसी रसुवागढी सडक पुनः बन्द

रसुवा । नेपाल चीनको सिमानामा अवस्थित ल्हेन्दे खोलामा गए राति पुनः आएको बाढीले स्याफ्रुबेँसी रसुवागढी सडकमा क्षति पुर्‍याएको छ । बन्द सडक खुलाउन काम सुरु भैसकेको जनाइएको छ । ल्हेन्दे

कागेश्‍वरी मनोहरामा आगलागी, ५ लाख बराबरको क्षति

काठमाडौँ । कागेश्‍वरी मनोहरामा आगलागी हुँदा झण्डै पाँच लाख रुपैयाँ बराबरको क्षति भएको छ। कागेश्वरी मनोहरा नगरपालिका-५ मिलनचोकस्थित नारायण कृष्ण रसाईलीको साढे दुई तले घरमा ग्याँस लिग भई लागलागी भएको

माइतीघरमा दिक्तेलका मेयरसँग सरकारी टोलीको छलफल

काठमाडौं । खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले आजदेखि अनसन सुरु गरेका छन् । सातबुँदे माग राखेर काठमाडौंको माइतीघरमा आइतबार सत्याग्रह थालेका थिए । तीनदिने सत्याग्रहमा पनि माग

मिथिलाञ्चलका मन्दिरहरूमा झुलनोत्सवको रौनक सुरु

धनुषा । मिथिलाञ्चलका मन्दिरहरूमा साँझपख झुलनोत्सवको रौनक सुरु भएको छ । प्रत्येक वर्षझैँ यस वर्ष पनि हिन्दु धर्मालम्वीहरुले मठ मन्दिरमा झुला महोत्सव धुमधामकासाथ मनाउन सुरु गरेका हुन् । साउन शुक्ल

‘मनसुन सुरु भएको डेढ महिना बितिसक्दा पनि देशभरका ठुला नदीले खतराको तह पार गरेनन्’

काठमाडौँ । नेपालमा मनसुन सुरु भएको करिब डेढ महिना बितिसकेको छ । गत जेठको १५ गते रातिबाट नेपालमा पूर्वबाट मनसुन भित्रिएको थियो । ठाउँ–ठाउँमा भारी वर्षा भएको छ । ५

राष्ट्रिय सभाको बैठकलाई प्रधानमन्त्री ओली सम्बोधन गर्दै

काठमाडौं । आज बस्ने राष्ट्रिय सभाको बैठकलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्दैछन् । बैठक दिउँसो सवा १ बजे बस्दैछ । ‘नेपालको अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति (एलडिसी ग्रयाजुएसन)

बागमती कांग्रेस संसदीय दलको नेतामा बहादुरसिंह र बानियाँ उम्मेदवारी दर्ता

काठमाडौँ ।नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा दुई जनाले उम्मेदवारी दर्ता गराएका छन् । प्रदेश सभापति समेत रहेका इन्द्र बहादुर बानियाँ र मुख्यमन्त्री बहादुरसिंह लामाले उम्मेदवारी दर्ता गरेका हुन्

सिरहामा ८० वर्षीय वृद्धको हत्या, पूर्व-पश्चिम राजमार्गमा प्रदर्शन

सिरहा। सिरहामा धारिलो हतियार प्रहार गरी ८० वर्षीय वृद्धको हत्या गरिएको छ । जिल्लाको धनगढीमाई नगरपालिका ११ का भूपू वडाध्यक्ष कमलदेव यादवका बुवा फनिलाल यादवको मंगलवार राति अज्ञात समूहले धारिलो

२३ वर्षअघि कर्तव्य ज्यान मुद्दामा दोषी ठहर, अहिले पोखराबाट पक्राउ

स्याङ्जा । झण्डै २३ वर्षअघि स्याङ्जामा घटेको कर्तव्य ज्यान घटनामा संलग्न भई लामो समयदेखि फरार रहेका दोषीलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार २०५० साल फागुनमा रत्नपुर