देश

भक्तपुर अस्पतालमा डायलासिस सेवा सुरु

भक्तपुर, १४ साउन । मिर्गौलाका बिरामीलाई सहज र निःशुल्क सेवा उपलब्ध गराउने उदेश्यले भक्तपुर अस्पतालमा आजदेखि डायलासिस सेवा शुभारम्भ गरिएको छ ।

राष्ट्रियसभा बैठकमा मन्त्रीहरू निदाएपछि…

काठमाडौं । राष्ट्रियसभा बैठकमा तिन जना मन्त्रीहरू निदाएका छन् । राष्ट्रियसभा बैठकमा नेपालको अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नतिसम्बन्धी अध्ययन प्रतिवेदन २०८१ माथि छलफल चलिरहँदा मन्त्रीहरू निदाएका हुन् । उक्त

सरकारको भ्रष्टाचार नीतिले मुलुक कालोसूचीमा पर्ने खतरा : नेकपा माओवादी

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद जगप्रसाद शर्माले भ्रष्टाचार र सरकार पर्यायवाची जस्तै बनेको टिप्पणी गरेका छन् । राष्ट्रिय सभाको बुधबारको बैठकमा बोल्दै सांसद शर्माले मुलुकमा भ्रष्टाचार बढ्नुमा मुख्य दोषी

चितवनमा हात्तीको आक्रमणबाट एक सैनिक घाइते

चितवन । चितवनमा जंगली हात्तीको आक्रमणबाट एक सैनिक घाइते भएका छन । हात्तीको आक्रमणबाट ३८ वर्षीय नन्दबहादुर सिंह घाइते भएका हुन् । स्रोतका अनुसार बुधबार बिहान राष्ट्रिय निकुञ्जको सौराहा क्षेत्र

भैरहवामा रास्वपा संसदीय दलको बैठक जारी

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक रुपन्देहीको भैरहवामा जारी छ । जिल्ला कारागारमा रहेकासभापति रवि लामिछानेलाई भेटेर सांसदहरू बैठकमा सहभागी भएका हुन् । बैठक भैरहवास्थित होटल रमादामा

नाउपाको राष्ट्रिय भेला मध्य बानेश्वरमा जारी, अध्यक्षबाट हटाइएकी रञ्जिता अनुपस्थित

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)को राष्ट्रिय भेला मध्य बानेश्वरमा जारी छ । अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी पोखराको लिचीबारी घुसकाण्डमा मुछिएपछि राष्ट्रिय भेला बोलाइएको हो । भेलामा रञ्जिता भने अनुपस्थित

विद्यादेवी भण्डारी राजनीतिमा नफर्केकै राम्रो : शेखर कोइराला

विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई राजनीतिमा नआउन सुझाव दिएका छन् । राष्ट्रपति भइसकेको व्यक्तिलाई पुनः राजनीतिमा सक्रिय नहुँदा राम्रो हुने भन्दै उनले आफूले पूर्वराष्ट्रपति

आँखामा कालोपट्टी बाँधेर माइतीघरमा मिटरब्याज पीडितको प्रदर्शन

काठमाडौं । मिटरब्याज पीडितहरुले आँखामा कालोपट्टी बाँधेर माइतीघरमा प्रदर्शन गरेका छन् । सिराहाको लहान नगरपालिका ३ स्थायी घर भएका सीता कुमारी मण्डल र वडा ७ स्थायी घर भएका श्याम विश्वकर्मा

नक्कली सुन र विदेशी मुद्रा देखाई ठगेको आरोपमा ३ जना पक्राउ

काठमाडौँ । नक्कली सुन र विदेशी मुद्रा देखाई ठगी तथा लुटपाटमा संलग्न रहेको अभियोगमा ३ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ललितपुर महालक्ष्मी नगरपालिका–६ बस्ने सिन्धुली दुधौली

१६ वर्षीया किशोरीमाथि बलात्कार आरोपमा एक युवक पक्राउ

काठमाडौं । काठमाडौंमा १६ वर्षीया किशोरी बलात्कारको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा दाङको दंगीशरण गाउँपालिका–६ घर भएका २२ वर्षीय रमेश खड्का छन् । उनलाई बालिका बलात्कारको