
कैलाली । कैलालीको अत्तरियास्थित दुई पसलमा करछलीको आशंकामा प्रमुख जिल्ला अधिकारी (सीडीओ) गोगन हमालको नेतृत्वमा छापा मारिएको छ । विशेष सूचनाका आधारमा गोदावरी नगरपालिका–१ मा रहेको ‘न्यु सुरुची ट्रेडर्स’ र

काठमाडौं । काठमाडौं महानगरपालिकाले कक्षा ११ र १२ का लागि खुलाएको छात्रवृत्तिमा १७ हजार ९२९ जना विद्यार्थीले आवेदन दिएका छन्। देशका ७७ वटै जिल्लाका विद्यार्थीबाट आवेदन प्राप्त भएको महानगरपालिकाले जनाएको

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले राजीनामा दिएका मन्त्री राजकुमार गुप्तालाई तत्काल गिरफ्तार गरेर कारबाही गर्नुपर्ने माग गरेका छन् ।‘घुस डिल’ प्रकरणमा मुछिएका मन्त्रीले राजीनामा दिएको

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले खोलाको लाइसेन्स एउटा व्यक्तिको झोलामा हाल्ने प्रवृत्तिको अन्त्य गर्न आग्रह गरेका छन् । मंगलबार काठमाडौंमा इप्पानको २३औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै

काठमाडौं । करोडौं रकम मिटरब्याजमा लगाएको आरोपमा एक युवक पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर, काठमाडौंले सिन्धुली घर भएका राजकुमार बराललाई पक्राउ गरेको हो। बरालले धेरै व्यक्तिलाई महंगो ब्याजमा करोडौं

काठमाडौं । सोमबारको तुलनामा स्थानीय बजारमा आज सुनको मूल्य स्थिर छ भने चाँदीको भाउ भने रु ४० ले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य आइतबारको तुलनामा

काठमाडौं । घुस लेनदेनसम्बन्धी अडिओ प्रकरणमा मुछिएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले प्रधानमन्त्री केपी ओलीसमक्ष राजीनामा बुझाएका छन् । आफूमाथि लागेका आरोप अनुसन्धान गरी सत्यतथ्य बाहिर ल्याउन सहयोग

काठमाडौं । घुस डिल अडिओ प्रकरणमा मुछिएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राजीनामा दिँदै आफूलाई नखाएको विष लागेको बताएका छन् । उनले केहीबेर अघि प्रधानमन्त्री निवास बालुवाटार गई

काठमाडौं । घुस प्रकरणमा मुछिएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राजीनामा दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा गर्न निर्देशन दिएपछि मन्त्री गुप्ताले राजीनामा दिएका हुन् ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनता समाजवादी पार्टी (जसपा) नेपाललाई संघीय सरकारमा सहभागी हुन स्पष्ट प्रस्ताव गरेका छन् । सोमबार राति प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताको बैठकमा